
आशिषकुमार भट्ट : मालपोत कार्यालयमा हुने गरेको सम्पूर्ण कामकाजमा ढिलाइ भएकोप्रति सेवाग्राहीहरुले आपत्ति जनाउने गरेका छन् । सदरमुकाम होस अथवा टाढाका सबैले सास्ती भोगीरहनुपरेको छ । सदरमुकाम नजिक हुनेहरुको लागि

गण्डकी प्रदेशको भूमि ब्यवस्था कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कानुन बिपरित ब्यक्तिगत फर्मलाई तोकेर अनुदान सिफारिस गरेको छ । गोरखा, तनहुँ र बाग्लुङमा ब्यक्तिगत फर्मलाई अनुदान तोकेर आएपछि जिल्लाका

गोरखाको धार्चे गाउँपालिका ६ काशिगाउँमा स्थानीयलाई दैनिक उपभोग र प्रयोगमा आउने आवश्यक सामग्रीहरु बितरण गरिएको छ । ५० परिवारलाई ग्याँस चुल्हो, १४ परिवारलाई सोलार, २७ जनालाई गाईभैँसीको गोठ निर्माणका लागि

पछिल्लो २४ घण्टामा १,३३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ६२६ पीसीआर परीक्षण गर्दा १ हजार ३६ जना र ३ हजार ९६६ एन्टिजेन परीक्षण गर्दा २
गोरखाका शहिद लखन गाउँपालिका ८ को ढोडेनी पाखामा ढुङ्गा निकाल्ने क्रममा अर्को ढुङ्गा आएर च्यापिदा वडा नम्बर ८ को बराहफाँट निवासी बीरबहादुर परियारको घटना स्थलमा नै ज्यान गएको वडा अध्यक्ष

लमजुङमा विद्युत महसुलको तीन करोड रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको छ । लमजुङ विद्युत उपभोक्ता संस्थाको दुई करोड र पश्चिम लमजुङ उपभोक्ता समितिको एक करोड रुपैयाँ बक्यौता उठ्न बाँकी छ

सोमबार र ११४ अंकले पहिरो गएको शेयर बजारमा मंगलबार भने सुधार देखिएको छ । मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले सुधार भएको हो । नेप्से परिसूचक १३ दशमलव

रातो हाब्रे (रेडपाण्डा) लगायत अन्य जनावरको दैनिक चोरी निकासी हुने दर बढेको पाइएको छ । प्रहरीद्वारा हप्तैपिच्छे बरामद गरिने तथ्याङ्क उकालो लाग्दा सो तथ्य पुष्टि भएको हो । विश्वमा लोपोन्मुख

हाल भारतको पूर्वी राजस्थान तथा पश्चिम मध्य प्रदेशको आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा हल्का तल रहेको छ। मौसम

पहिले पहिले लेकबेँसी, गाउँ–सहर गर्ने बटुवाहरुको थकाइ मेटाउने थलो चौतारीहरु अहिले नासिँदै गएका छन् । गर्मीमा दौँतरीहरु बसेर शीतल हावा लिँदै माया प्रेमका कुरा गर्ने तथा बागचाल खेल्ने थलोका रुपमा