
एकसाता अघिको बेमौसमी वर्षा र हावाहुरीले गोरखामा दुई करोड रुपैयाँ बराबरको धानबाली क्षति भएको छ । असोज ३१ गतेदेखि लगातार चारदिन भएको वर्षातले छ सय ७६ मेट्रिकटन धानबालीमा क्षति पुगेको

विगतका वर्षमा धेरै फलेको भन्दै चाइनिज धान लगाउनेहरुको यो वर्ष भने उत्पादन शून्य भएको छ । एक रोपनी जग्गामा आठ दश मुरीसम्म चाइनिज हाइब्रिड धान उत्पादन भएकोमा यो वर्ष धानका

नेपाली कांग्रेस गोरखाले बिहिवार शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रम सम्पन्न गरेको छ । १४ औँ महाधिवेशनबाट चयन भएको जिल्ला कार्य समितिले दिपावली, नेपाल सम्वत, छठ लगायत पर्वको अवसरमा चियापान

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार अपरान्ह ३ : ३० बजे प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्री पाण्डेले शपथ लिएका हुन् ।

बागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका संसदीयदलका नेता मुख्यमन्त्री बन्ने निश्चित भएको छ । उनको सपथ ग्रहण पनि आजै हुनेछ । मुख्यमन्त्रीका

बिहीबार छापावाला सुनको मूल्यमा ४०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबारको तुलनामा आज बिहीबार सुन तोलामा ४०० रुपैयाँले वृद्धि हुँदै ९२ हजार ४०० रुपैयाँ

नेकपा एमालेको मनकामना गाउँ पार्टी कमिटीको अध्यक्षमा मनोज जोशी सर्वसम्मत चयन भएका छन् । बिहिबार पम्पन्न पहिलो गाउँ अधिवेशनले जोशीको अध्यक्षतामा ६१ सदस्यीय गाउँ कमिटी चयन गरेको पार्टीले जनाएको छ

चुमनुब्री गाउँपालिका ३ न्याक, वडा नं. ५ बिही र वडा नं. ७ छेकम्पारमा निर्माण कार्य सुरु गरिएको मोबाइल टावर लामो समयदेखि अलपत्र रहेको छ । चाइना कम सर्भिसेजले निर्माण आरम्भ

राजेन्द्र बजगाई : कुनै एक समय काठमाण्डौं उपत्यकामा सरकारी पाठशालाका छात्राछात्रहरूले सार्वजनिक यातायातमा भाडा तिर्नु पर्दैनथ्यो । अहिले हाम्रो सरकार छ अनुत्तीर्ण हुने परिस्थितिका स्थानीय निकाय जुन अर्धसुगम शहर उन्मुख

गोरखामा ५० करोड लगानीमा गोरखा गार्डेन रिसोर्ट बनेको छ । यती ठुलो लगानीमा रिसोर्ट गोरखामै पहिलो हो । गोरखा गार्डेन होटल प्रालीले ‘थ्रि स्टार’ सरह सेवा सुविधा दिने गरी होटल