| शुक्रबार, कार्तिक २७, २०८३

समाज

जिल्ला प्रशासन कार्यालयमा ८ बजेदेखि सुरु हुन्छ लाईन

जिल्ला प्रशासन कार्यालय गोरखामा बिहान ८ बजेदेखि सेवाग्राही लाईन लाग्ने गरेका छन् । बिहान १० बजे कार्यालय खुल्ने समयसम्म सेवाग्राहीको लाइनले आँगन भरिसकेको हुन्छ । केहीदिन यता प्रशासन कार्यालयमा नागरिकता,

६ महिनापछि खुल्यो ड्राइभिङ लाइसेन्सको आवेदन

यातायात व्यवस्था विभागले ६ महिनापछि नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवेदन खोलेको छ । गत वैशाख १६ गतेदेखि महामारीको कारण देखाउँदै बन्द गरेको आवेदन प्रणाली सोमबमार रातिबाट खुलेको विभागले

अपर माछाखोला जलविद्युत आयोजनाको कार्य प्रगति ५५ प्रतिशत

गोरखाको धार्चे ४ मा निर्माणाधीन अपर माछाखोला जलविद्युत आयोजनाको ५५ प्रतिशत काम सम्पन्न भएको छ । आउँदो नयाँबर्षभित्र विद्युत उत्पादन गरी प्रशारण गर्ने लक्ष्य रहेको प्रवद्र्धक विकास हाइड्रोपावर कम्पनीले जनाएको

एमाले गोरखा र पालुङटार नगरपालिकाको अध्यक्षमा बस्नेत र श्रेष्ठ

मंसीर दोस्रो साता दसौँ राष्ट्रिय महाधिवेशनको तयारी गरिरहेको नेकपा एमालेले मंगलबार गोरखामा पालिकास्तरको अधिवेशन गरेको छ । मंगलबार अबेर सम्पन्न गोरखा नगरपालिकाको अधिवेशनले देवीबहादुर बस्नेतको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी

एमाले धार्चे गाउँपालिकाको अध्यक्षमा सुकबहादुर घले

मंसीर दोस्रो साता दसौँ राष्ट्रिय महाधिवेशनको तयारी गरिरहेको नेकपा एमालेले मंगलबार गोरखामा पालिकास्तरको अधिवेशन गरेको छ । मंगलबार दिउसो सम्पन्न धार्चे गाउँपालिकाको नेकपा एमालेको अधिवेशनले सुकबहादुर घले(यार्सा)को अध्यक्षतामा ७० सदस्यीय

ठूलो एकादशीमा त्रिवेणी मेला र भलिबल प्रतियोगिता हुने

आउँदै गरेको ठूलो एकादशीमा शहीदलखन गाउँपालिका वडा नम्बर ३ त्रिवेणीमा कालिका युवा क्लवले भलिबल प्रतियोगिताको आयोजना गरेको छ । हरिवोधनी(ठुलो एकादशी)को अवसर पारेर त्रिवेणी मेला एवं चौँथो कालिका भलिबल कप

जिल्ला समन्वय समितिले कात्तिक १४ र १५ गते वार्षिक समिक्षा गोष्ठी गर्ने

जिल्ला समन्वय समिति गोरखाले कात्तिक १४ र १५ गते वार्षिक समिक्षा कार्यक्रम गर्ने भएको छ । सोमवार बसेको जिल्ला समन्वय समितिको बैठकले समिक्षा कार्यक्रमको मिति तय गरेको हो । गत

सिडियो कार्यालयमै सेवा ‘अस्तब्यस्त’, समस्या समाधानमा गम्भीर नभएको आरोप

‘नौ बजेदेखि लाइनमा बसियो । खानापनि खाएको छैन । २ घण्टा लाइन बसेपछि बल्लतल्ल पालो त आयो, तर काम भएन’, छोरीको नागरिकता बनाउन कयपानीबाट आएकी सञ्जिला बन्जरा भन्छिन्, ‘एउटा कागज

गोरखा नगरपालिकाले दियो किसानलाई गाई

गोरखा नगरपालिकाले किसानलाई उन्नत जातका गाई दिएको छ । आर्थिक वर्ष २०७८/७९ को कार्यक्रम अन्तरगत उप प्रमुख सबल नेतृत्व विकास कार्यक्रम मार्पत गोरखा नगरपालिका वडा नम्बर १४ का किसानलाई ११

घ्याल्चोकमा कार्यरत प्रहरी नरसिंह मल्ल ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित

घ्याल्चोक प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरसिंह मल्ल ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन् । उच्च अनुशासनमा रहेर उत्कृष्ट कार्यसम्पादन गरेको, आफ्नो क्षेत्रमा घटेका घटनाको फरार अभियुक्त पक्राउ गरेको,