| शुक्रबार, कार्तिक २७, २०८३

समाज

गोरखाका १० स्थानीय तहको वर्षिक समिक्षा

गोरखाका १० वटा स्थानीय तहको वार्षिक समिक्षा कार्यक्रम भएको छ । जिल्ला समन्वय समितिको आयोजनामा आईतवार देखि जिसस हलमा सुरु भएको वार्षिक समिक्षा कार्यक्रममा गोरखा नगरपालिका बाहेक अन्य पालिकाको समिक्षा

गोरखा नगरपालिकाभित्र पाँच हजार भन्दाबढिलाई सामाजिक सुरक्षा भत्ता

गोरखा नगरपालिकाले पाँच हजार पाँच सय ४६ जनालाई चालु आर्थिक वर्षको साउन, भदौ, असोज तीन महिनाको सामाजिक सुरक्षा भत्ता बितरण गरेको छ । तीन महिनाको भत्ताबापत चार करोड ८९ लाख

प्रेस सेन्टर गोरखाको अध्यक्षमा गुरुङ चयन

प्रेस सेन्टर नेपाल गोरखाको अध्यक्षमा दान बहादुर गुरुङ निर्वाचित भएका छन् । चितवनको कुरिनटार स्थित इच्छाकामना एमफएका स्टेशन म्यानेजर गुरुङ अध्यक्षमा चयन भएका हुन् । प्रेस सेन्टर गोरखाको चौथो अधिवेशनले

थप ४०८ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ४०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,७३१ पीसीआर परीक्षणमा ३७६ जना र २,१६८ एन्टिजेन परीक्षणमा ३२ जना गरी ४०८

पालुङटारको अमरज्योती माविलाई १० थान कम्युटर सहयोग

गोरखाको लुइँटेलमा रहेको अमरज्योति जनता माध्यमिक विद्यालयलाई कम्युटर सहयोग गरिएको छ । पालुङटार नगरपालिका वडा नं ४ लुइँटेलमा रहेको उक्त विद्यालयलाई इन्गेज नेपालले १० थान कम्युटर सहयोग गरेको हो ।

तनहुँको आँबुखैरेनी र देबघाटमा कोरोना संक्रमित छैनन्

दरौँदी : तनहुँका दश स्थानीय तहमध्ये दुई गाउँपालिकामा कोरोना सङ्क्रमित शून्य भएको छ । देवघाट र आँबुखैरेनी कोरोना सङ्क्रमणमुक्त गाउँपालिका भएको हो । देवघाटका ९० र आँबुखैरेनीका एक सय ११

तोलामा ३०० रुपैयाँले घट्यो सुनको मूल्य

आज साताको पहिलो कारोबार दिन सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार सुनको मूल्य घटेको बताएको हो । जसअनुसार, आज छापावाल सुनको मूल्य

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग

विभिन्न छ विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा शुक्रबार गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन् । निगमले पेट्रोलियम पदार्थमा निरन्तर गरिरहेको मूल्य वृद्धिले आमनेपालीको जनजीवनमा सिर्जना गरेको नकारात्मक परिस्थितिप्रति गम्भीर

वातावरणमैत्री विकास नहुँदा विपत्ति

शिव उप्रेती : गत असार १८ गते राती सडक पहिरिएर घर पुर्दा सिरानचोक गाउँपालिका ७ उपल्लो गोहोरे निबासी ८० बर्षका रमन पाण्डे र उनकी श्रीमती नन्दुकुमारी पाण्डेको घटनास्थलमै मृत्यू भयो

‘रुख’ले रोक्यो मध्यपहाडी लोकमार्ग

पुष्पलाल (मध्यपहाडी) लोकमार्गको गोरखा खण्डको काम रुखका कारण ढिलाइ भएको छ । दायाँ बायाँको रुख काट्नेबारे निर्णय लामो समयदेखि नहुँदा मापदण्डअनुसार सडक चौडा वनाउने काम रोकिएको हो । ‘वन कार्यालय