| सोमवार, कार्तिक २३, २०८३

देशमा आज

फागुन १ गते ‘जनयुद्ध दिवस’का नाममा सार्वजनिक बिदा दिने निर्णयप्रति शान्ति समाजकाे आपत्ति

मानव अधिकार तथा शान्ति समाजले फागुन १ गते ‘जनयुद्ध दिवस’का नाममा सार्वजनिक बिदा दिने निर्णयप्रति गम्भीर आपत्ति जनाएकाे छ । बागमती प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०७९ माघ २४ को बैठकले

सुन
सुन र चाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

आइतबार सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ । आइतबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ र चाँदीको मूल्य ५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाल

गण्डकी प्रदेशमा संसदबाट पारित योजना काटेर ‘खल्तीका योजना’ मा बजेट राख्न ऐन संशोधन

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट पुस्तक बाहिरका योजनामा रकमान्तर गर्न पाउने गरी विनियोजन ऐन २०७९ संशोधन गरेको छ । आर्थिक मामिलामन्त्री सीता सुन्दासले पेस गरेको संशोधन विधेयक शुक्रबार

एकैदिन तोलामा १३ सय रुपैयाँले घट्यो सुनको मूल्य

शुक्रबार स्थानीय बजारमा सुनको मूल्य एकैदिन तोलामा १३ सय रुपैयाँले घट्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको प्रतितोला १३ सय रुपैयाँले घट्दै १ लाख ३

महत्वकांक्षा राख्दैमा देश पूरै उत्तर फर्कंदैन
देशको  विकास नभएसम्म जनताले न्याय पाउँदैनन् : डा. बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले वैकल्पिक राजनीति आवश्यक भएको बताएका छन्। देशमा ठूला राजनीतिक क्रान्ति भएर व्यवस्था परिवर्तन भएपनि आमजनताको आर्थिक सामाजिकस्तरमा खासै परिवर्तन आउन नसक्दा जनतामा निरासा र अन्योलता

निमावि तहमा एक हजार ५६ शिक्षकको माग

शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह, तृतीय श्रेणी शिक्षक पदको लागि एक हजार ५६ रिक्त पदमा विज्ञापन खुलाएको छ । आयोगले शुक्रबार खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि

सरकारबाट बाहिरिएको रास्वपा पनि संयन्त्रको बैठकमा

गत आइतबार मात्र सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि सत्तारुढ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागी भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पार्टी अध्यक्ष रवि लामिछाने सहभागी

गण्डकीमा ८ लाखको स्वास्थ्य बिमा

गण्डकी प्रदेशमा ८ लाखभन्दा बढीले स्वास्थ्य बीमा गरेका छन् । स्वास्थ्य बिमा बोर्ड प्रदेश कार्यालयका अनुसार हालसम्म ८ लाख ६ हजार ९ सय ४१ जना स्वास्थ्य बीमामा आबद्ध भएका हुन्

सांसद र पालिका प्रमुखहरुको समन्वयात्मक बैठक : बूढीगण्डकी जलविद्युत, ठोरी, गोरखा लार्के सडकलाई पहिलो प्राथमिकता

गोरखा क्षेत्र नं. १ को प्रतिनिधिसभा तथा प्रदेश सभा सांसद र स्थानीय तहले तीन ठूला आयोजनालाई पहिलो प्राथमिकतामा राखी काम गर्ने निर्णय गरेका छन् । बुधबार र बिहिबार आयोजना गरिएको

आरुघाटमा रेविज खोप तथा बन्ध्याकरण शिविर सम्पन्न

आरुघाट गाउँपालिकामा रेविज खोप तथा बन्ध्याकरण शिविर कार्यक्रम सम्पन्न भएको छ । रेबिज रोग नियन्त्रणको लागि सामुदायिक तथा छाडा कुकुरहरुलाई व्यवस्थापन गर्नका लागि रेबिज खोप तथा बन्ध्याकरण शिविर संचालन गरिएको