| सोमवार, कार्तिक २३, २०८३

देशमा आज

मेयरले कार्यपालिका बैठक स्थगित गरेपछि गोरखा नगरपालिकामा बिवाद

गोरखा नगरपालिकामा जनप्रतिनिधि बिच बिवाद चुलिँदो छ । आज बिहान ८ बजेकालागि बोलाइएको नगरसभा बहुमत सदस्यको उपस्थित हुँदाहुँदै मेयर कृष्णबहादुर राना मगरले स्थगित गरेपछि बैठकका बिषयमा बिवाद बढेको हो ।

जनयुद्ध शव्दसंग असहमत राखेको भन्दै क्याम्पस प्रमुखमाथि अखिलका विद्यार्थीद्वारा आक्रमण

अखिल क्रान्तिकारी गोरखाका अध्यक्ष विष्णु पाण्डे नेतृत्वको टोलीले द्रव्य शाह बहुमुखी क्याम्पस प्रमुख रामचन्द्र दुवाडीमाथि आक्रमण गरेको छ । जनयुद्ध शव्दसंग असहमत राखेको भन्दै मंगलबार बिहान कार्यकक्षमै आएर आक्रमण गरेको

गण्डकी सरकार न्यूनतम साझा कार्यक्रम ल्याउने तयारीमा

थरिथरि विचार र आस्था भएका पार्टी एउटै  सरकारमा हुँदा उसले के गर्ला १ सहमतिको बाटो हिँड्न संघीय सरकारले न्यूनतम साझा कार्यक्रम बनायो । भिन्न उद्देश्य र लक्ष्य बोकेका पार्टीहरु मिलेर

आज प्रणय दिवस मनाइँदै

आज भ्यालेन्टाइनस डे अर्थात प्रेम दिवस । नेपालसहित विश्वभर एकआपसमा प्रेमिल जोडीले यो दिवस मनाउँदैछन् । एक सातासम्म चल्ने भ्यालेन्टाइन्स डे अन्तरगत आजको दिन सबैभन्दा महत्वपूर्ण र अन्तिम दिन हो

प्रधानमन्त्री दाहाल र भारतीय विदेश सचिव क्वात्राको भेटमा नेपाल-भारत सहकार्यका विषयमा छलफल

भारतका विदेश सचिव विनयमोहन क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन्। सोमबार साँझ बालुवाटार पुगेर उनले भेटवार्ता गरेका हुन्। भेटका क्रममा आफूहरूबीच ऊर्जा, व्यापार, कनेक्टिभिटी, कृषि, शिक्षा, संस्कृतिका क्षेत्रमा नेपाल–भारत सहकार्यका

कांग्रेस सभापति देउवा र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय विदेश सचिव विनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ। सोमबार धुम्बाराही निवासमा उनीहरूबीच नेपालर भारतको द्विपक्षीय हितमा छलफल भएको हो। दुई देशबीचको सम्बन्धलाई प्रगाढ

राष्ट्रपति भण्डारी र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय विदेश सचिव विनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ। नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव क्वात्राले शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन्। भेटमा उनले भारतीय

परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा नेपाल–भारत साझेदारीको व्यापक समीक्षा

दुई देशबीच साझेदारीको व्यापक समीक्षा हुँदै नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सम्पन्न भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा दुवै पक्ष समग्र क्षेत्रको हितका लागि आर्थिक र विकास सहयोगलाई थप सुदृढ

कान्तिपुरकर्मी आचार्यसहित ६ आर्थिक पत्रकार पुरस्कृत

कान्तिपुरकर्मी कृष्ण आचार्यसहित ६ आर्थिक पत्रकार पुरस्कृत भएका छन् । आर्थिक पत्रकार समाजले आयोजना गरेको (सेजन अवार्ड) कार्यक्रममा ६ जना पत्रकारले अवार्ड पाएका हुन् । अर्थतन्त्रका सवालमा पत्रकारिताका माध्यमबाट उल्लेख्य

चितवन २ मा बैशाख १० गते उपनिर्वाचन हुने

चितवन क्षेत्र नं २ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन आगामी बैशाख १० गते हुने भएको छ । निर्वाचन आयोगले आइतबार एक विज्ञप्ती जारी गर्दै वि।सं २०८० वैशाख १० गते