
बेलायतमा गोर्खा सैनिकको रुपमा भइरहेको नेपालीको भर्ती बन्द हुनुपर्ने माग राख्दै आएको गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)ले त्यसबारे संसदमा कुरा उठाउन प्रतिनिधि सभा सदस्यहरुको ध्यानाकर्षण गराएको छ । गोर्खा सैनिकहरुमाथि

सोमबार सुन र चाँदको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । सोमबार छापावाल सुनको

राष्ट्रपति निर्वाचनका लागि आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदैछ । निर्वाचन आयोगले आज संघीय संसद भवनमा मतदान अधिकृतको कार्यालय स्थापना गर्न लागेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख निर्वाचन अधिकारी ठाकुरप्रसाद

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेताहरुलाई राष्ट्रपति निर्वाचनमा सहयोग गर्ने वचन दिएका छन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न पार्टीको बैठक बस्नु अघिल्लो

आईतवारबाट गोरखामा सातौँ ‘गोर्खाली रनिङ कप’ फुटबल प्रतियोगिता सुरु भएको छ । पहिलो खेल याङकोट युथ क्लव र हरमटारी क्लव ए बीच भएको थियो । उक्त खेलमा ७–२ गोलअन्तरले हरमटारी

आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६

तनहुँको आँबुखैरहनीदेखि कास्कीको पोखरा जाने पृथ्वी राजमार्ग विस्तारको काम निकै सुस्त गतिमा अगाडि बढेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार हुन लागेको ८० किलोमिटर सडकले विस्तारमा आशातित गति

गोरखा सदरमुकामको पँदेलीस्थित पुष्करतीर्थ (रानीपोखरी) मा महाशिवरात्रीको दिन शनिवारदेखि ‘गोरक्षआरती’ सुरु भएको छ । पुष्करतीर्थ आरती समितिले गोरखनाथलाई समर्पण गरी ‘गोरक्षआरती’ सुरु गरेको हो । शनिवार एक कार्यक्रमका बिच नेपाली

होटल गोरखा गार्डेनको आँगनमा जग्गे, जग्गेमा बेहुली बनेर बसेकी भवानी रेग्मी र उनको दायाँतर्फ बेहुला लार्स माक्र्स दौरा सुरुवालमा सजिएका थिए । आँगनभरि दौरा, सुरुवाल र साडी चोलोमा सजिएका जर्मन

‘संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा गएको एउटा शान्ति सेना युद्धरत मुलुक युगोस्लाभियाको सैन्य शिविरमा नियमित पस्छ । एउटा जर्नेलको निवासमा खान्छ, बस्छ । एकबर्षसम्मको बसाइमा जर्नेल परिबारसंग पारिवारिक सम्बन्ध स्थापित गर्छ