| मङ्लबार, साउन २५, २०८३

देशमा आज

सिन्धुपाल्चोक पहिरो : ७ जनाको शव भेटियो, २४ बेपत्ता

 बाह्रविसे नगरपालिका-७, घुम्थाङको पहिरोले पुरिएर सात जनाको मृत्यु भएको छ। अविरल वर्षासँगै आएको पहिरोले बस्ती पुरिँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाले जानकारी दिए। पहिरोमा भक्तिमाया श्रेष्ठ,

२४ घण्टामा १२०२ नयाँ संक्रमित थपिए : १४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १२०२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।  योसहित नेपालमा संक्रमितको संख्या ५३ हजार १२० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। शुक्रबार १४ सय

अनुदानको मलको सिफारिस पालिकाबाटै

नेपाल सरकारको मिति २०७७/०५/०१ को निर्णयबाट “अनुदानको मल वितरण व्यवस्थपन निर्देशिका, २०७७” स्वीकृत भएसँगै साविकमा भइरहेको वितरण व्यवस्थापन प्रणालीभन्दा फरक प्रणाली लागू हुने भएको छ । यस निर्देशिकाले आ-आफ्नो क्षेत्रमा

प्रधानमन्त्री र ऊर्जामन्त्रीकाे छलफल सकारात्मक, आइतबार कुलमानको पुन: नियुक्ति हुने

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नै नियुक्ति गर्ने तयारी भएको छ। आइतबार बस्ने मन्त्रिपरिषदको बैठकमा ऊर्जामन्त्री वर्षमान पुनको प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीले घिसिङलाई नियुक्ति गर्ने भएका

चितवनमा ८७ संक्रमित थपिए

चितवनमा  ८७ संक्रमित थपिएका छन्। अस्पतालकी प्रमुख डा. नीतु अधिकारीद्धारा शनिबार बिहान जारी भएकाे विज्ञप्ती अनुसार ५३३ नमुनामध्ये चितवनकै विभिन्न स्थानीय तहका ५८ पुरुष र २९ महिलामा काेराेना रहेकाे पुष्टि

सावधान ! यी सेनिटाइजरमा पाइयो विषाक्त रसायन, सरकारले रोक लगायो

सरकारले विभिन्न कम्पनीले उत्पान गरेको ह्याण्ड सेनिटाइजरको बिक्री वितरणमा रोक लगाएको छ । औषधि व्यवस्था विभागले विभिन्न ५ कम्पनीले उत्पादन गरेको ह्याण्ड सेनिटाइजरमा विषाक्त रसायन मिसाएको पाइएको भन्दै बिक्री वितरणमा

भक्तपुरका दुई जना र काठमाडौंका एक जना कोरोना संक्रमितको मृत्यु

ललितपुरमा कोरोना संक्रमित तीन जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मेघा अस्पतालमा उपचार गराइरहेका भक्तपुरका ३८ वर्षीय पुरुषको शनिबार बिहान ७:४० बजे मृत्यु भएको छ। उनी भदौ २६

प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोहोरिने निश्चित

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोहोरिने निश्चित भएको छ।  ऊर्जा मन्त्रालयले शुक्रबार घिसिङलाई नै दोस्रो कार्यकालका लागि नियुक्ति गर्नेगरी प्रस्ताव तयार पारेको छ । सो प्रस्ताव आइतबार बस्ने

एसिड प्रहार गर्नेको सम्पत्ति रोक्का हुने, पीडितको शिक्षा र जीविकाको व्यवस्था सरकारले गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड प्रहार गर्नेमाथि अमानवीय र जघन्य अपराधका कसुरमा कारवाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानून बनाइने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार कानून, न्याय तथा संसदीय मामिलामन्त्री

आज देशभर १,४५४ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर हालसम्मकै धेरै १,४५४  जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार देशभर सक्रिय संक्रमितको