| बुधबार, साउन २६, २०८३

चितवनमा ८७ संक्रमित थपिए

चितवनमा  ८७ संक्रमित थपिएका छन्।

अस्पतालकी प्रमुख डा. नीतु अधिकारीद्धारा शनिबार बिहान जारी भएकाे विज्ञप्ती अनुसार ५३३ नमुनामध्ये चितवनकै विभिन्न स्थानीय तहका ५८ पुरुष र २९ महिलामा काेराेना रहेकाे पुष्टि भएकाे हाे।

बाँकी रिपोर्ट नेगेटिभ आएका छन्।

प्रतिक्रिया दिनुहोस्