
कीर्तिमानी पर्वत आरोही निर्मल पुर्जाले सरकारले हालै जारी गरेको नागरिकता विधेयकको पक्षमा वकालत गरेका छन् । उनले सामाजिक संजाल ट्वीटर मार्फत अभियान नै चलाएर नागरिकता विधेयकको पक्षमा उभिन र यसलाई
विवादी भारतीय चलचित्र आदिपुरुषका पटकथा लेखक मनोज मुंतशिरले नेपालको राष्ट्रियतामाथि धावा बोल्दै विवादित बनान दिएका छन् । ‘सीता भारतकी बेटी’ डायलग नहटाएसम्म नेपालमा कुनैपनि फिल्म प्रदर्शन हुन नदिने अडानकाबीच उनले

गण्डकी प्रदेश सरकारले गाँजा खेतीको सम्भावना अध्ययन पनि गर्ने भएको छ ।अर्थमन्त्री आलेले शुक्रबार संसदमा प्रस्तुत गरेको बजेटमार्फत सरकारले गाँजाखेतीको सम्भाव्यता अध्ययनका लागि बजेटको व्यवस्था गरेको बताए। गण्डकी प्रदेशले घरेलु

गण्डकी प्रदेश सरकारले ५ वटा सुरुङमार्गको सम्भाव्यता अध्ययन कार्य अगाडि बढाउने घोषणा गरेको छ । प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले शुक्रबार आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै उक्त

नेपालमा मंकीपक्स भाइरसबाट हुने एमपक्स रोग देखा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० वर्षीया विदेशी महिलामा एमपक्स ९सरुवा रोग० संक्रमण भएको हो । उक्त महिलामा एमपक्ससँग मिल्दोजुलो

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले आगामी साउन १ गतेबाट सार्वजनिक यातायात अनिर्वाय रुपमा सरसफाइ नगरिए कारबाही हुने जनाएको छ । महासंघका महासचिव भरत नेपालले सार्वजनिक सवारी साधनहरु सफा गर्न सूचना

गोरखाले देशकै सबैभन्दा धेरै बजेट पाएको भनेर आलोचना भइरहेका बेला पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराइले केन्द्र सरकारले ल्याएको बजेट उत्साहजनक नभएको बताएका छन् । पुरानै
सर्वसाधारण उपभोक्तामा प्याज किन्दा नै आँसु आउने अवस्था सिर्जना भएको छ । सरकारले बजेटमार्फत तरकारी तथा फलफूलजन्य वस्तु आयातमा १३ प्रतिशत भन्सार महसुल (भ्याट) वृद्धि गरेसँगै प्याजको भाउ आकासिएको छ

कित्ताकाट रोकिएको एक बर्ष गुज्रिसक्दा पनि पालिकाहरुले जग्गा वर्गीकरणको काम नगर्दा कित्ताकाट सुचारु हुन सकेको छैन । पालिकाको अकर्मण्यताले कित्ताकाट रोकिँदा सर्वसाधारणको पुख्र्यौली जग्गाको अंशवण्डा हुन सकेको छैन भने अदालतबाट

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणको काम पूरा गरेको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले उत्तरपुस्तिकाको परीक्षा तथा