| सोमवार, कार्तिक २३, २०८३

देशमा आज

फाइल तस्बिर
मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी खुल्यो

पहिरो खसेर बन्द भएको मुग्लिन–नारायणगढ सडकखण्ड खुलेको छ । बिहान ३ बजेदेखि बन्द सडक पहिरो पन्छाएर एकतर्फी खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । अहिले रोकिएका गाडी गन्तब्यतर्फ

सबै स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम बिस्तार गर्न निर्देशन

दिगो विकास तथा सुशासन समितिले स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा पुर्‍याउन निर्देशन दिएको छ। समितिको आज बसेको बैठकमा समिति सभापति प्रकाश पन्थले कार्यक्रम कार्यान्वयनमा देखिएका नीतिगत र व्यवस्थापकीय समस्या

बजेटको पक्षमा मतदान गर्न सांसदलाई माओवादीको ह्वीप

नेकपा माओवादी केन्द्रले बजेटको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी गरेको छ । आर्थिक वर्ष २०८०र०८१ को बजेट निणायार्थ भोलि बुधबार प्रतिनिधि सभामा प्रस्तुत गर्न लागिएको छ । मुख्य सचेतक

बुढीगण्डकी आयोजनाको शिलान्यास असारभित्रै हुन्छ : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्यास यही असारभित्रै गर्ने तयारी भइरहेको बताउनुभएको छ ।  धादिङबाट प्रतिनिधित्व गर्नुहुने सांसद रामनाथ अधिकारीले प्रधानमन्त्रीले निर्वाचित भएपछि आफूहरूसँग यसै वर्ष बुढीगण्डकी

मगरहरुको सांस्कृतिक सम्पदा खोज, पहिचान र सूचिकरण कार्यक्रम

गोरखा नगरपालिका वडा नं ५ अमराइमा पौवा मगर समुदायसँग रहेका मूर्त र अमूर्त सांस्कृतिक सम्पदा खोज तथा पहिचान गरी सूचीकरण गर्ने कार्यक्रम भएको छ । गोरखा सामुदायिक सिकाइ केन्द्रको आयोजना

बढ्यो सुन चाँदीको मूल्य

 सोमबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । आज छापावाल सुनको

यातायात मजदुर संगठनको स्थापना दिवसको अवसरमा दिप प्रज्वलन

यातायात मजदुरहरु संगठनको स्थापना दिवसको अवसरमा जिल्ला सदरमुकाममा दीप प्रज्वलन गरिएको छ । नेपाल यातायत स्वतन्त्र मजदुर संगठनले आफ्नो ४४ औ स्थापना दिवसको अवसरमा शनिबार दिप प्रज्वलन गरेको हो ।

सांसद बजगाईँले संसदमा सोधे : बोलेरो जीपले १९ जना यात्रु बोक्न मिल्छ ?

प्रतिनिधिसभाका सांसद राजेन्द्र बजगाईँले शुक्रबार बिहान गोरखामा भएको जीप दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार संसदमा बोल्दै उनले पाँचजनाको मृत्यू र १२ जना घाइते हुने गरी दुर्घटना भएकोप्रति दुख

सांसद बजगाईँले सोधे, ‘पोखरा विमानस्थल बिआरआई अन्तर्गत हो ?’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई परियोजनाले बनाएको भनेर चिनियाँ राजदूतले दिएको सार्वजनिक वक्तव्यप्रति प्रतिनिधिसभामा सांसदले जवाफ माग गरेका छन् । शुक्रबार संसदमा बोल्दै सांसद राजेन्द्र बजगाईँले यसबारे नेपाल सरकारको धारणा माग

आँबुखैरेनी–पोखरा सडक विस्तार : पूर्वीखण्डमा २९ र पश्चिमखण्डमा ७.५ प्रतिशत प्रगति

पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी–पोखरा सडकखण्ड विस्तारले अपेक्षाकृत गति लिन सकेको छैन । हालसम्म पूर्वी खण्डमा २९ प्रतिशत र पश्चिम खण्डमा ७.५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । तनहुँको आँबुखैरेनीदेखि म्याग्दे