| सोमवार, कार्तिक २३, २०८३

देशमा आज

तनहुँमा कृषकलाई मौरीसहितको घार वितरण

 कृषि ज्ञान केन्द्र तनहुँले समूहमा आबद्ध भएका कृषकलाई एक सय ५३ मौरीसहितको घार वितरण गरेको छ । आँबुखैरेनी, म्याग्दे, बन्दीपुर गाउँपालिकामा ४६ वटाका दरले र ऋषिङमा १५ वटा गरी कृषकलाई

विश्व वातावरण दिवसको अवसमा सरसफाई कार्यक्रम

गोरखामा विश्व वातावरण दिवसको अवसरमा गोरखा दरबार आसपासका क्षेत्रमा सरसफाई कार्यक्रम भएको छ । गोरखा नगरपालिकाको आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो । सरसफाई कार्यक्रम सपिपिपलदेखि दरबार जाने मार्ग हुदै

यस्तो छ आज सुन चाँदीको बजार मूल्य

सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य तोलामा एक लाख ११ हजार ६ सय र तेजावी सुनको मूल्य

पोखरा–मुग्लिन सडक कालोपत्रे गरिदै

पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तार अन्तर्गत पूर्वी खण्ड कालोपत्र गर्न सुरु गरिएको छ । आयोजनाको पूर्वी खण्डको परीक्षणपछि कालोपत्र गर्न सुरु गरिएको हो । तनहुँको आँबुखैरेनी गाउँपालिका १ सत्रसय क्षेत्रमा

आज विश्व वातावरण दिवस मनाइँदै

 ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने राष्ट्रिय नाराका साथ आज नेपालमा विश्व वातावरण दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा

गण्डकी प्रदेशले आज नीति कार्यक्रम सार्वजनिक गर्ने

पोखरा गण्डकी प्रदेश सरकारले आगामी आव २०८०-८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुने

तोलामै १७ सयले घट्यो सुनको मूल्य

सुनको मूल्य एकै दिन १७ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बजेटपछि निरन्तर बढेको सुन र चाँदीको मूल्य आइतबार भने घटेको हो । आज छापावाल सुनको

सातै प्रदेशका मुख्यमन्त्री पोखरामा जुट्दै

सातै प्रदेशका मुख्यमन्त्रीहरुको सम्मेलन गण्डकी प्रदेशको पोखरामा हुने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अगुवाइमा जेठ १० गते बुधबार सबै मुख्यमन्त्री र प्रमुख सचिवहरू पोखरामा भेला हुन लागेका

द्रव्यशाहमा जलवायु परिवर्तन न्युनीकरण सम्वन्धी एकदिने कार्यशाला सम्पन्न

द्रव्यशाह बहुमुखी क्याम्पसको आयोजनामा जलवायु परिवर्तन न्युनीकरण तथा अनुकूलन सम्वन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षा उत्कृष्टता प्रबद्र्धन कार्यक्रम अन्र्तगत आयोजना गरिएको कार्यशालामा त्रिभुवन विश्वविद्यालय

भीसी विजेता गजे घलेलाई प्रोज्ज्वल नेपाल तारा तक्मा र श्री ३ जुद्धको प्रशंसा

पहिलो र दोस्रो विश्वयुद्ध दुवैमा प्रत्यक्ष रूपमा नेपाल आफैँ सहभागी भएन। तर ब्रिटिस सेनामा भर्ती भएर थुप्रै मोर्चामा नेपालीले भने युद्ध लडे। दुवै विश्वयुद्धसहित सन् १९५० र ६० को दशकमा