
नेपाली लोकगीत क्षेत्रकी चर्चित गायिका भूमिका गिरीको नयाँ मौलिक तिज गीत यति बेला सामाजिक सन्जालमा निकै भाइरल बनिरहेको छ । आईतबार मात्रै सार्वजनिक भएको उक्त गित अहिले युट्युव, टिकटक, फेसबुक,

नेपाल समाजवादी पार्टीले आजदेखि संगठन निर्माण तथा विस्तार अभियान सन्चालन गरेको छ । ‘अबको राष्ट्रको संकल्प, समाजवादी विकल्प’ भन्ने नारासहित पुससम्म चल्ने अभियानको नेसपाका केन्द्रीय पदाधिकारीहरुले सातै प्रदेशमा वृक्षारोपण गरी

ग्यासको मूल्य अब प्रतिसिलिण्डर एकहजार ७९० रुपैयाँ पर्ने भएको छ । त्यस्तै पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटेको हो । अब पेट्रोलको मूल्य उपत्यकामा प्रतिलिटर १६४ रुपैयाँ कायम भएको छ

आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ । आइतबार छापावाल सुनको प्रतितोला मूल्य

भारतबाट डिजेलको मूल्य बढेर र पेट्रोलको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । निगमले शनिबार साँझ प्राप्त गरेको १५ दिनको मूल्यअनुसार डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले

मंगलबार विहानदेखि बेपत्ता भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लाम्जुराबाट सम्पर्कविहीन भएको थियो । लाम्जुरापास क्षेत्रको लिखु पिके गाउँपालिका–५
सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट ५ यात्रु लिएर काठमाडौं उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको हो । सोलुखुम्बुको सुर्केबाट ९ एन

आफ्नै धन्सार भत्किएर पुरिँदा गोरखामा एक महिलाको मृत्यू भएको छ । गण्डकी गाउँपालिका ४ पाटापाटीकी ४१ बर्षीया मीना बरामको मंगलबार बिहान नौबजे आफ्नै धन्सार भत्किँदा चेपेर मृत्यू भएको जिल्ला प्रहरी

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति गराउने र बिपद् जोखिम न्यूनिकरणका सवालमा प्रदेश सरकार सँधै सँगै रहेको बताएका छन् । ‘विपद् ब्यवस्थापन, जोखिम न्यूनिकरणमा हामी सबैको पहिलो

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टा बर्षा संगै बाढी पहिरोको सम्भावना रहेकाले सजग रहन सुझाव दिएको छ । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले गण्डकी, लुम्बिनी