
पछिल्लो २४ घण्टामा २५७१ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७९८ जना कोरोनामुक्त भएर घर फर्का छन्। पछिल्लो २४ घण्टामा ११ हजार १ सय ७७ जनाको

विभिन्न बहाना र प्रलोभनमा लुकिछिपी भारतीय सीमासम्म पुर्याइएका १२ नेपाली युवतीको उद्धार भएको छ । कोराना महामारीको विषमस्थिति र बेरोजगारीको फाइदा उठाएर मानव बेचबिखनका लागि भारत लान लागिएको सूचनाका आधारमा

मुदायमा कोरोना संक्रमण फैलिएसँगै नेपालमा संक्रममितहरुको मृत्युदर बढ्दै गएको छ। गत २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ। यीसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ सय ८ पुगेको छ।

रुपन्देहीमा सोमबार थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ । कार्तिक २२ गते
देशभर बलात्कार तथा महिला हिंसाका घटना बढिरहेको विरोधमा गोरखाका युवतीहरुले विरोध कार्यक्रम आयोजना गरे । देशभर एकै समयमा सुरु गर्ने कार्यक्रम अनुसार शनिबार गोरखामा तीनबजेदेखि युवतीहरुले कालो लुगा, कालो पट्टी

प्रहरीले जिल्लाका विभिन्न ठाउँमा मोटरसाइकल चोरी गर्ने र खरिद गर्ने सात जनालाई पक्राउ गरेको छ । मोटरसाइकल चोरी भएको उजुरी परेपछि प्रहरीले सक्रियता बढाउँदा चोरीमा संलग्न र चोरीका मोटरसाइकल खरिद

काठमाडौं विश्वविद्यालयले अनलाइन कक्षाको बाहेक अन्य शीर्षकमा पनि शुल्क तिर्न सूचना जारी गरेपछि विद्यार्थीहरु आन्दोलित भएका छन् । अनलाइनबाट पठनपाठन गरेर साविक कक्षा सञ्चालनको जस्तै गरी अतिरिक्त शुल्क उठाउन खोजेको

नेपाल पञ्चाङ्ग निर्णायक समितिले भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिटनको दिएको छ ।भाइटीका यस पटक मंसिर १ गते परेको छ । यमपञ्चक कात्तिक २७ गतेदेखि शुरु हुनेछ ।

अघिल्लो वर्षको तुलनामा अहिले धेरै जाडो महसुस भएको छ । पोहोर साल यही समयको तुलनामा आज कम तापक्रम मापन भएको मौसमविद प्रतिभा मानन्धरले बताइन् । ‘पोहोर साल नोभेम्बर महिनाको पहिलो

कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरुको उद्दार सकिएकाले उद्दार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । अहिलेसम्म १ लाख ३६ हजार २१६ जनाको उद्दार