
पछिल्लो समय निकै चर्चामा आएको तनहुँको मानुङडाँडा जाँदै गरेको हायस माइक्रो बस बुधबार विहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । सूर्योदयको अवलोकन

सोमबार थप १ हजार १ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ९७

बितेको २४ घण्टामा देशभर थप १४७७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २७९८ जना निको समेत भएका छन् । मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको

अमेरिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १०० थान भेन्टिलेटर हस्तान्तरण गरेको छ । अमेरिकी राजदूत र्याण्डी बेरीले सोमबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।

काठमाडौंको न्यूरोडमा रहेको स्वस्तिक मिठाइ पसललाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ । काठमाडौं महानगरपालिकाको ‘उपभोक्ता हित संरक्षण समिति’ ले सो मिठाइ पसललाई जरिवाना गरेको हो । समितिको नियमित अनुगमनका

गत चैतदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखाना स्वास्थ्य मापदण्ड पूरा गरी खोल्ने तयारी भएको छ । विश्वभर फैलिएको कोभिड–१९का कारण गत चैत ७ गतेदेखि अवलोकनका लागि पूर्ण रुपमा चिडियाखानाका बन्द

नेपालमा थप १ कोरोना संक्रमित मृत्यु भएको छ । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक संक्रमित पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले रुपन्देहीको

नेपालमा कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीमा संक्रमण हुने दर बढ्न थालेको छ। देशभर कोरोना संक्रमित बढिरहेका बेला फ्रन्टलाइनमा काम गरिरहेका स्वास्थ्यकर्मीमा पनि संक्रमण बढ्दै गएको छ। कोभिड–१९ अस्पताल, परीक्षण गर्ने प्रयोगशाला,

जिल्ला प्रहरी कार्यालय चितवनले रु पाँच लाख १७ हजार १७५ सहित २४ जना जुवाडे पक्राउ गरेको छ । उनीहरुलाई भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट बुधबार राति पक्राउ गरिएको हो । स्थानीय सुनिलकुमार

बिहीबार एकाबिहानै बा ५ ख ८८६५ नम्बरको कुखुरा बोक्ने गाडी कलंकी सडकखण्डमा तीब्र गतिमा हुइँकिदै थियो । गाडीमा चालक र सहचालकसहित पाँजना सवार थिए । सोही क्रममा अचानक बिहानको ३ः२५