
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नियमित परीक्षण सेवा सुचारु गर्ने भएको छ । कोरोना महामारीको कारण देखाउँदै बन्द गरिएको नियमित परीक्षण सेवा मंसिर ७ गते अर्थात् आइतबारबाट सुरु गर्ने जनस्वास्थ्य प्रयोगशालाले

औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ । विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानि पु¥याउने मेथानोल भेटिएपछि बिक्री तथा वितरणमा प्रतिबन्ध लगाएको

जिल्लामा चाडपर्वका समयमा दुर्घटना बढी भएको पाइएको छ । दशैँ र तिहार बीचको समयमा दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या धेरै भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार चालु आर्थिक

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ। मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड–१९ का सङ्क्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारवाही

काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ। आज काठमाडौंको न्यूनतम तापक्रम यसवर्षकै सबभन्दा कम पाँच दशमलव छ डिग्री मापन गरिएको छ। बुधबार काठमाडौंको न्यूनतम तापक्रम छ दशमलव शून्य डिग्री थियो। मौसमविद्

देशका विभिन्न स्थानमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । धादिङ जिल्लाको धुनिबेशी नगरपालिका–८ खानिखोलास्थित सडकमा ना.६ ख ४९४७ नम्बरको ट्रकको ठक्करबाट सोही नगरपालिका–७ बस्ने रितेश तामाङको

नेपालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरको नोबेल मेडिकल कलेजमा एकजना वृद्धको र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एकजना महिलाको उपचारका क्रममा मृत्यु भएको हो

रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको सत्यवती–६ का ६२ वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए । गौतमका अनुसार गत

नारायणगढ–मुग्लिन सडकखण्डमा बुधबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। इच्छाकामना गाउँपालिका–६ चेपाङडाँडास्थित सडकबाट मोटरसाइकल अनियन्त्रित भई त्रिशूली नदीमा खस्दा सो

बुद्ध जन्मस्थल लुम्बिनी आठ महिनापछि खुलेको छ । सरकारले गत शुक्रबार पर्यटकीय स्थलहरु खुला गर्ने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय पर्यटकीयस्थल लुम्बिनी पनि खुलेको हो । पर्यटकका लागि खुला गरिएसँगै लुम्बिनीमा आन्तरिक