| सोमवार, कार्तिक २३, २०८३

देशमा आज

चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु

चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुरस्थित चितवन मेडिकल कलेजमा भरतपुर महानगरपालिका–१७ का ५१ वर्षीय पुरूषको बिहीबार राति ८ः२७ बजे मृत्यु भएको हो । श्वास प्रश्वासमा समस्या

भारतीय विदेश सचिव आज गोरखा आउने

भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृङ्गला आज(शुक्रबार) गोरखा आउने भएका छन् । बिहिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेपछि पत्रकारहरुसँग कुरा गर्दै सचिव हर्षवद्र्धनले शुक्रबार २०७२ सालको भूकम्पको केन्द्रविन्दू गोरखा जाने जानकारी दिएका

भारतीय विदेश सचिव गोरखा आउने

भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृङ्गला शुक्रबार गोरखा आउने भएका छन् । बिहिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेपछि पत्रकारहरुसँग कुरा गर्दै सचिव हर्षवद्र्धनले शुक्रबार २०७२ सालको भूकम्पको केन्द्रविन्दू गोरखा जाने जानकारी दिएका

मेची महाकाली बुहारी संयुक्त आवाजले प्रजिअ मार्फत ज्ञापन पत्र बुझायो

बर्दिबास १४ महोत्तरीकी ६ वर्षिय गुलाब खातुन बलात्कारपछि हत्या भएको घटनाको छानबिन गरी दोषिलाई कडा कारवाही गर्न माग गरिएको छ । बिहिवार मेची महाकाली बुहारी संयुक्त आवाज गोरखाले प्रमुख जिल्ला

ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन : नेपालमा भ्रष्टाचार झन् बढ्यो

५८ प्रतिशत नेपाली भन्छन्, ‘एक वर्षमा भ्रष्टाचार झन् बढेको छ ।’ एसियाली मुलुकमध्ये सबैभन्दा बढी जनताले भ्रष्टाचार बढेको विश्वास गर्ने देश नेपाल नै रहेको ट्रान्सपरेन्सी इन्टरनेसनलको ग्लोबल करप्सन ब्यारोमिटर एसियाले उल्लेख

पिकअप भ्यान दुर्घटनामा दुई जनाको शव भेटियो, एक जनाको खोजी जारी

प्युठानबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको पिकअप भ्यान त्रिशूली नदीमा खस्दा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ । प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर १ घर भएकी ३३ वर्षीया

गाईगोरुको ओसारपसार नियन्त्रण गर्नुपर्छ

हिन्दूहरुको लक्ष्मीको प्रतीक गाई तथा देवादिदेव शिवको बाहन गोरुप्रति यसअघिसम्म मर्यादा गर्ने गरिन्थ्यो । राष्ट्रिय जनावर गाई र यसबाट जन्मेको बाच्छा, गोरुको संरक्षण गर्ने पुरानो कानूनमा पनि ब्यबस्था थियो ।

अस्पतालले भर्ना नलिदाँँ बिरामीको मृत्यु

पोखरामा एक विरामीको समयमै उपचार नपाएर मृत्यु भएको छ। अन्नपूर्ण गाउँपालिका वडा नम्बर काँडेका ४८ वर्षिय राजेश कार्कीको अस्पताल चाहार्दाचाहार्दै समयमै उपचार नपाउँदा मृत्यु भएको हो। पोखरामा उपचारका लागि अस्पताल

२१ जिल्लामा ३१ जनप्रतिनिधिका पद रिक्त

बिभिन्न २१ जिल्लाका स्थानीय तहमा ३१ पदाधिकारीको पद रिक्त भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार धेरै स्थानको पद पदाधिकारीको मृत्यु भएका कारण रिक्त

रुपन्देहीका थप एकजना कोरोना संक्रमितको मृत्यु

 रुपन्देहीका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–९ की ८५ वर्षीया महिलाको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको हो । गत कात्तिक १४ गते कोरोना संक्रमण