
भूकम्पक बारे विश्लेषण गर्नेहरु तर्क गर्छन्(भूकम्प स्वयंले जनधनको क्षति गर्दैन । जनधनको क्षति गर्छ त कच्ची संरचनाले ।गोरखा भूकम्पका कारण पनि धेरै जनधनको क्षति भयो । बारपाक केन्द्रविन्दू भएर २०७२

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा,

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरेका छन् । २० औं मजदुर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रममा प्रचण्डले भेरभोलि नै फैसला आउने

प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई लोडसेडिङ मुक्त गराउने काम कुलमान घिसिङले नभई आफूले गरेको दाबी गरेका छन् । लोडसेडिङ हटाएको जस अरुले लिन खोजे पनि भारतसँग विद्युत खरिद सम्झौता गरेर

निर्वाचन आयोगले आगामी निर्वाचनमा मतदान केन्द्रमा प्रयोग हुने विभिन्न सामग्री खरीदका लागि बोलपत्र आह्वान गरेको छ। अधिक सङ्ख्यामा बोलपत्रदाताको सहभागिता र स्वच्छ, स्वस्थ प्रतिस्पर्धा होस् भन्ने हेतुले खरीद गर्नुपर्ने निर्वाचन

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन्। स्वास्थ्य उपचारका लागि भारत गएका उनी आज दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा विहान ९

बिभाजन निकट नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को गोरखामा समानान्तर समिति गठन भएका छन् । जिल्ला स्तरमा तथा गाउँपालिका स्तरमा दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड(नेपाल समूहका अलग अलग समिति गठन भएका
महंगीले उपभोक्ताको ढाडै सेकियो गत साउनमा तोरिको तेलको मुल्य प्रतिलिटर २२५ रुपैयाँ थियो । तर, अहिले मुल्य २० रुपैयाँ बढेर तोरिको तेलको प्रतिलिटर मुल्य २४५ रुपैयाँ पुगेको छ । त्यस्तै

सामुदायिक विद्यालयका विद्यार्थीलाई दिवा खाजा अनिवार्य रूपमा पकाएरै खुवाउनुपर्ने भएको छ । स्थानीय उत्पादनको अधिकतम प्रयोग गरी विद्यालयमा ताजा खाजा तयार पारेर विद्यार्थीलाई खुवाउनुपर्ने मापदण्ड सरकारले तयार पारेको छ ।शिक्षा

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समुहले गोरखामा लेखबहादुर थापालाई अध्यक्ष र यादब बस्नेतलाई सचिवमा चयन गरेको छ । नेकपा दुई गुटमा बिभाजित भएपछि त्यसको असर जिल्ला समितिमा पनि देखिएको