| सोमवार, कार्तिक २३, २०८३

देशमा आज

जेठ ३० गते स्ववियु निर्वाचन

त्रिभुवन विश्वविद्यालयले आगामी जेठ ३० गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्ने भएको छ । नेपाल विद्यार्थी सङ्घ त्रिभुवन विश्वविद्यालय समितिले स्ववियु निर्वाचनसहित पाँचबुँदे माग राखेर ४८ दिनदेखि बसेको रिले

बिओपी राख्दा अहिंसा क्षेत्रको नीतिनियम पालना गर्न चुमबासीद्वारा गृहमन्त्रीको ध्यानाकर्षण

छेकम्पारमा सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट(बिओपी) स्थापना गर्ने तयारी भइरहँदा स्थानीयबासीले अहिंसाको नीति नियम कडा रुपमा पालना गर्नुपर्नेमा जोड दिएका छन् । चुम स्याग्या संरक्षण समितिले आइतबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र

सभा, जुलुस र गोष्ठी नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

छिमेकी देशमा पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्न थालेको भन्दै नेपालमा पनि सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ।  आइतबार एक विज्ञप्ति सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर

घटनास्थापना, जनैपूर्णिमा, माघे संक्रान्ति र भाइटीकाको भोलिपल्ट सार्वजनिक बिदा

सरकारले आगामी वर्ष ०७८ मा थप चार दिन चाडपर्व बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा जनैपूर्णिमा, दसैँको घटनास्थापना, माघे संक्रान्ति र तिहार भाइटीकाको भोलिपल्ट

नेपाली सेनाले डेढ वर्षमा सलीसल्ला भीर छिचोल्न सफल

कर्णाली करिडोर अन्तर्गत हुम्ला खण्डको असजिलो क्षेत्र सलीसल्ला भीर नेपाली सेना छिचोल्न सफल भएको छ । अप्ठ्यारो र चट्टानी क्षेत्र रहेको उक्त भीर नेपाली सेनाले डेढ वर्षको अवधिमा छिचोल्न सफल

पहरोमा साहसिक पर्यटन (फोटो फिचर)

तनहुँको वन्दिपुर गाउँपालिका– ४ विमलनगर स्थित चुन पहरो साहसिक पर्यटकको रोजाईमा पर्न सफल भएको छ । पहरोमा यतिबेला शाहसिक खेल ‘चट्टान आरोहण (रक क्लाइम्विङ) गर्नेहरुको भीड लाग्न थालेको छ ।

राष्ट्रपति भण्डारी भोलि बंगलादेश जाँदै

राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि छिमेकी मित्रराष्ट्र बङ्गलादेशको राजकीय भ्रमणमा जान लागेकी छिन्। बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा उनले दुई दिवसीय भ्रमणमा जान लागेकी हुन्।  राष्ट्रपति भण्डारीका साथ परराष्ट्र

वसन्तपुरमा चीर ठड्याएर होली पर्व शुरु (फोटो फिचर)

काठमाडौंको वसन्तपुर क्षेत्रमा आज चीर गाडेर होली पर्वको औपचारिक रुपमा सुरुवात भएको छ । रङ्गीचङ्गी कपडाले सजाइएको लिङ्गो ठड्याउने क्रममा अबिर दलेर होली सुरु भएको सङ्केत गरिएको थियो ।

जङ्गली हात्तीको आक्रमणबाट चितवनमा एकको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका—१३ उजेलीनगर घर भई सोही स्थानको गङ्गानगर भाइको घरमा गएकी ५० वर्षीया तीलमाया भुजेल रहेकी छन्

‘सरकारी कर्मचारी हुँ’ भन्‍दै प्रहरीलाई नै ठग्‍दै !

सरकारी कर्मचारी हुँ भन्दै ठगी गर्ने एक व्यक्ति सुर्खेतमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा छेडागाड नगरपालिका–२, डेढकुलाका २७ वर्षीय दीपक बूढाक्षेत्री रहेका छन् । प्रदेश प्रहरी कार्यालय र जिल्ला