
चालू शैक्षिक सत्रमा विद्यालय तहका चारवटा कक्षामा नयाँ पाठ्यक्रमअनुसार पठनपाठन हुँदै छ । कक्षा २, ३, ६ र १२ मा यस पटक नयाँ पाठ्यक्रम लागू गरिने पाठ्यक्रम विकास केन्द्रले जनाएको

जर्मन सरकारले नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ। जर्मन सरकारले पठाएको स्वास्थ्य सामग्री मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ। विमान स्थलमा आयोजित एक कार्यक्रमबीच

गत वैशाखयता एक हजार १६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको खोटाङमा ३८२ ले कोरोना जितेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १५३, हलेसी तुवाचुङ नगरपालिकाका ५३, रावाबेँसी गाउँपालिकाका १७, केपिलासगढी

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चासहित विपक्षी गठबन्धनलाई दीर्घकालसम्म लैजाने सोच रहेको बताएका छन् ।प्रधानमन्त्रीबाट नेकपा एमालेका

कोभिड महामारीमा पशुपन्छी कृषकहरुले भोगेका समस्याहरुलाई सम्बोधन गर्न नेपाल भेटेरिनरी एसोसिएसनले हटलाइन सेवा सुरु गरेको छ । कृषकहरुको सहजताको लागि मंगलबारबाट ४ अंकको निःशुल्क हटलाइन सेवा सुरु गरिने एसोसिएसनले जनाएको

जिल्ला प्रशासन कार्यालय सुर्खेतले अन्य व्यक्तिलाई राउटे समुदायको बस्तीमा जान रोक लगाएको छ । राउटे युवतीमाथि यौन दुर्व्यवहार भएको भिडियो राउटे समुदायमा पुग्न नदिन बस्तीमा प्रवेशमा रोक लगाएको जिल्ला प्रहरी

नेपालमा कोरोनाको दोस्रो लहर देखिएसँगै निषेधाज्ञा जारी भएको डेढ महिना पुग्दै छ । सङ्क्रमणदर अपेक्षित रुपमा नघटेको कारण विनाकाम बाहिर हिड्डुल गर्न कडाइ गरिएको छ ।छिमेकी देश भारतको नयाँ दिल्ली

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा आम नागरिकलाई नि:शुल्क स्वास्थ्य उपचार दिने लक्षका साथ सरकारले ३९६ वटा अस्पताल तत्काललै निर्माण शुरु गर्ने जनाएको छ । पत्रकार सम्मेलनमा बोल्नुहुदै स्वास्थ्य तथा

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले आफ्नो मुख्य प्राथमिकता कोरोना कहरबाट नेपाली जनतालाई मुक्त गर्ने रहेको बताएका छन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले आफू नागरिकको जीवन रक्षा गर्ने

स्वास्थ्यकर्मीमाथि कुटपिट तथा भौतिक आक्रमण गरेमा पाँच लाख रुपियाँ जरिवानासहित पाँच वर्षसम्म कैद सजाय हुने गरी सरकारले नयाँ कानुन ल्याएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गर्नुभएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य