| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

कालो ढुसीको उपचारमा चाहिने एम्फोटेरिसिन ‘बी’ औषधि बंगलादेशबाट भोलि आइपुग्ने

बंगलादेशबाट करिब आठ हजार मात्रा (डाेज) कालो ढुसी अर्थात् ब्ल्याक फङ्गसको औषधि शनिबारबाट नेपाल ल्याउन शुरु गरिने भएको छ ।बंगलादेशको बिकन फार्मास्यूटिकल्स लिमिटेडले कालो ढुसी उपचारका लागि उत्पादन गरेको औषधि

प्रधानन्यायाधीशद्वारा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्नुभएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणाका अध्यक्षतामा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहनुभएको

पत्रकारलाई निःशुल्क उपचार, कसरी हुन्छ कार्यान्वयन ?

 आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटको नेपाल पत्रकार महासंघले स्वागत गरेको छ । महासंघका महासचिव रोसन पुरीले विज्ञप्ति जारी गर्दै बजेट सकारात्मक रहेको बताएका छन् । प्रेस संग्रहालय स्थापना,

उखान, टुक्का र मजाकले अब देश चल्दैन ः भट्टराई
‘गिट्टी बालुवा निकासीको निर्णय गम्भीर राष्ट्रघात हो’

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ढुंगा,गिट्टी बालुवा निकासी गर्ने निर्णय राष्ट्रघात भएको बताएका छन् । सीमित व्यापारीले राज्यसत्ताको आड लिएर अकुत कमाउने र राजनीतिक दलका नेता तथा सांसदहरुले उनीहरुबाट लाभ दिने

दाह संस्कारको सामग्री अभाव

 मृत्युपछि दाह संस्कार र त्यसपछिको पितृकर्मका लागि चाहिने अत्यावश्यक सामग्रीको बजारमा अभाव भएको छ । यो अभावबीच संस्कारका सामग्री कमसल र गुणस्तरहीन प्रयोग भइरहेको छ भने चलनचल्तीको बजार मूल्यभन्दा बढी

नारायणगढ–बुटवल सडक विस्तार : पुल निर्माणमा जनशक्ति केन्द्रित

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत निर्माणाधीन पुल असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ । आयोजनाको खण्ड–१ मा पर्ने दाउन्ने गैँडाकोट सडकको गैँडाकोट

आज नेपालमा ६,८२५ जनामा कोरोना संक्रमण, ७५ जनाको मृत्यु

 पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५ जनाको मृत्यु भएको छ भने ५ हजार

तोलामा चार सयले बढ्यो सुनको मूल्‍य

 सुनको मूल्‍य तोलामा चार सय रुपैयाँले बढेको छ । अघिल्लो दुई दिनदेखि स्थिर रहेको सुनको मूल्‍य बिहीबार भने चार सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

विश्वमा बेरोजगारीको सङ्ख्या बढ्दै, २०२२ सम्ममा २० करोड ५० लाख पुग्ने

 अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)ले यो वर्ष कोरोनाका कारण सात करोड ५० लाख मानिसको रोजगारी गुमेको जनाएको छ । आइएलओका निर्देशक गाय राइडले अर्को वर्ष अर्थात सन् २०२२ सम्म विश्वमा बेरोजगारीको

संस्थानमा सरकारको ऋण लगानीबाट ३१ अर्ब ५९ करोडको हिसाब गायब

सार्वजनिक संस्थानमा भएको ऋण लगानीमध्ये रु.३१ अर्ब ५९ करोड बराबरको हिसाब हराएको छ । सरकारले आर्थिक वर्ष २०७६/०७७ सम्म ४४ वटा सार्वजनिक संस्थानमा गरेको ऋण लगानीमध्ये संस्थानहरुले देखाएको हिसाब र