
उत्तरी गोरखाको सामागाउँ साम्दो हुँदै तिब्बतको रुइला नाका जोड्ने सडक निर्माणको काम सुरु भएको छ । घरेलु औजार प्रयोग गरी स्थानीय आफैंले सडक निर्माणको काम थालेका छन् । साम्दोदेखि रुइला

वैदेशिक रोजगारीमा जानेहरुको लागि दिइने अभिमुखीकरण तालिम स्वास्थ्य मापदण्ड अपनाएर मात्रै सञ्चालन गर्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ । सरकारले कतार लगायत टर्की र चीनको लागि अन्तर्राष्ट्रिय उडान सुरुगरेसँगै

बुधबार दिउँसो जिल्ला अस्पताल ताप्लेजुङको परिसरमा कोरोना विरुद्धको खोप लगाएर निस्किएका वृद्धवृद्धाहरु हँसिलो अनुहारमा देखिए । मास्कले अनुहार ढाकिए पनि हँसिलो अनुहार परैबाट प्रष्ट देखिन्थ्यो । कोही बसेरै हाँसीखुसीका साथ

केन्द्रका अनुसार लैङ्गिक हिंसाका २०० घटनामध्ये २४ प्रतिशत अर्थात (४७ जना) महिला तथा बालबालिकामाथि यौनिक हिंसाका घटना घटेका छन् । केन्द्रका कार्यकारी निर्देशक लुभराज न्यौपानेले सिङ्गो मुलुक कोरोना महामारीतर्फ लक्षित

अमेरिकाले फाइजर-बायोएनटेकले विकास गरेको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको ५० करोड डोज खोप विश्वका एक सय मुलुकमा वितरण गर्ने भएको छ । अमेरिकाले सय मुलुकमा ५० करोड डोज खोप वितरणको लागि

सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र

असार १५ पछि मात्रै निर्णय हुने विद्यालय तहको अन्तिम परीक्षाका रूपमा रहेको कक्षा १२ को परीक्षाको सम्बन्धमा असार १५ गतेपछि निर्णय गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डका

बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । दिनभर देखिएको तीव्र उतारचढाव पछि बुधबार नेप्से परिसूच्क १३ दशमलव ५६ अंकले घटेर २ हजार ९ सय ४६ दशमलव

कोभिसिल्डको दोस्रो डोज खोप लगाउने समय केहि पर धकेलिए पनि आत्तीहाल्नुपर्ने अवस्था भने नरहेको विज्ञहरुले बताउनु भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.सागरमान राजभण्डारीले केही ढिलो भए

राष्ट्रपति विद्यादेवी भण्डारीले दुराशय राखेर केपी शर्मा ओलीबाहेककाे नेतृत्वमा सरकार गठन गर्ने निर्णय नलिएको वरिष्ठ अधिवक्ता महादेव यादवले बताएका छन् । ओलीबाहेकको नेतृत्वमा सरकार बन्ने अवस्था देखिएकैले भण्डारीले यस्तो कदम चालेको