| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

आईपीओमा ७८ अर्ब लगानी, इतिहासकै उच्च !

सेयरको प्राथमिक बजारमा (आईपीओ) यो वर्ष ७८ अर्ब रुपैयाँ लगानी भएको छ । जुन २८ वर्षको इतिहासमै उच्च हो । नेपाल धितोपत्र बोर्डले स–साना बचत संकलन गरी दीर्घकालिन पुँजी उत्पादनशील

जनगणना साउनदेखि असोजसम्म गर्ने प्रस्ताव

कोरोना महामारीका कारण यस वर्षको राष्ट्रिय जनगणना अभियान प्रभावित भएको छ । अवस्था सामान्य थियो भने हिजो(मंगलबार)देखि सुरु भएर असार ८ गतेसम्ममा सम्पन्न गर्नुपर्ने जनगणनाको काम कोरोना भाइरसको महामारीका कारण

गण्डकीमा कति छ ‘फ्लोर क्रस’को सम्भावना?

अल्पमतमा रहेका गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ मा विश्वासको मत लिँदैछन्। संसदबाट विश्वास पाउन उनलाई ३१ मत आवश्यक छ। तर, उनीसँगै एमालेको २७ र मन्त्री बनाएर सरकारको समर्थनमा ल्याएका

निषेधाज्ञालाई खुकुलो बनाउँदै असारदेखि ‘लुज डाउन’

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले निषेधाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सार्ने भएको छ। गृह मन्त्रालयका अनुसार मुलुकभर जारी गरिएको निषेधको

चितवनमा मोटरसाइकल दुर्घटना आमाको मृत्यु, छोरा घाइते

पूर्वी चितवनको कालिका नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उपरदाङ्गगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको ना

अस्पताले बढी शुल्क लिने विरुद्ध उजुरी गर्न सरकारकाे आह्वान

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को उपचार शुल्क सरकारले तोकेभन्दा बढी लिने स्वास्थ्य संस्थामाथि उजुरी गर्न अनुरोध गरेको छ । मन्त्रालयले कोरोना उपचारका क्रममा सरकारले तोकेको भन्दा बढी लिएको पाइएमा

मलामी गएका ३ जनालाई बूढीगण्डकीले बगायो

बूढीगण्डकी नदीले बगाउँदा तीन जना युवा बेपत्ता भएका छन् । धादिङको ज्वालामुखी गाउँपालिका–२ जोगीटार गाउँमा आफन्त बितेपछि मलामी गएका सोही स्थानको तीन जनालाई मंगलबार दिउँसो करिब ३ बजेतिर नदिमा नुहाउने

निषेधाज्ञाकै बीच औषधिजन्य वस्तु मात्र साढे ६ अर्ब रुपैयाँ बराबरको भित्रियो

गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञाका बीच झण्डै साढे ६ अर्ब रुपैयाँ बराबरको औषधिजन्य वस्तु आयात भएको भन्सार विभागले जनाएको छ । सोही तथ्याङ्कलाई लिएर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले

थोरै भएको भन्दै गोरखाका स्थानीय तहले लैजान मानेनन् कोरोना खोप

२५ जेठ, गोरखा । ६० देखि ६४ वर्ष उमेर समूहका लागि देशभर मंगलबारदेखि कोरोना भाइरसको खोप अभियान सुरु भए पनि गोरखाको एउटा स्थानीय तहमा मात्र खोप कार्यक्रम सञ्चालन भएको छ

नक्कली उद्योग खडा गरेर स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन

काठमाडौँको सानो भ¥याङबाट नक्कली उद्योग सञ्चालन गरी स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गरेको फेला परेको छ । यसरी नक्क्ली गतिविधिमा संलग्न एक जनालाई प्रहरीले ठूलो मात्रामा स्यानिटाइजर र कस्मेटिक सामानसहित