| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

निर्वाचन कार्यालयले साउन ३ देखि मतदाता नामावली संकलन सुरू गर्ने

निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य साउन ३ गतेबाट पुनः सुचारु गर्ने जनाएको छ । जिल्लामा पनि नामावली संकलन तथा अद्यावधी सुरु हुने भएको छ । शुक्रबार आयोगले

गण्डकी र लुम्बिनी प्रदेशका एक/ दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनसुार देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशभर सामान्य बदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी

उत्तरी गोरखा पुगेर फर्किए गण्डकी प्रदेशका मुख्यमन्त्री सहित मन्त्रीहरु

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली मन्त्रीहरु सहित तिब्बत सँग सिमाना जोडिएको उत्तरी गोरखा पुगेर फर्किएका छन् । स्वास्थ्यमन्त्री मधुमाया गुरुङ, उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य र प्रमुख सचिव

मुग्लिन–आँबुखैरेनी सडक भासियो

 मस्र्याङ्गदी नदीले सडक कटान गर्दा पृथ्वीराजमार्ग एकतर्फी संचालन भएको छ। आज बिहान तनहुँको आँबुखैरेनी गाउँपालिका ४ स्थित मस्र्याङ्गदी पावरहाउस नजिकै सडक कटान हुदा राजमार्ग एकतर्फी संचालन भएको हो।  नदीले सडक

बाबुराम भट्टराई र विप्लवबीच भेटवार्ता

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् । भेटवार्ताका लागी पार्टीका नेता धर्मेन्द्र बाँस्तोलासहित विप्लव भट्टराईको निवास टोखामा शुक्रबार

थप २६ सय ७६ जनामा कोरोना संक्रमण, ३३ को मृत्यु

दरौँदी : १२ हजार ७६८ नमूना परीक्षणमा २६ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा पीसीआर विधिबाट ८२ सय ५६ र एन्टिजेन विधिबाट ४५ सय १२

साउनमा युवतीमा मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’
आज साउने सङ्क्रान्ति

साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भइ रमाइलो गरेर मनाइँदैछ ।  साउन महिनालाई विशेषरुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर

११.३३ अंकले बढ्यो नेप्से, ८ अर्ब १४ करोडको कारोबार

साताको अन्तिम कारोबार दिन  सेयर बजार परिसूचक नेप्से ६.९ अंकले बढेको छ । बुधबार स्थिरजस्तै रहेको बजारमा बिहीबार भने कारोबार रकममा पनि निकै सुधार देखिएको छ । बिहिबार २२३ कम्पनीका

‘तँलाई जुम्रे’ भनेर नभन्नुस्, अफ्रिकादेखि हाम्रा पुर्खासँगै नेपाल आएका जुम्राहरूले मानव इतिहासको रहस्य खोलेका छन्

मेरो साथी सुजित श्रेष्ठ र म, लोमान्थाङबाट ठिङ्गर भन्ने गाउँतिर जाँदै थियौँ l चैत्रको महिना थियोl खोल्साखोल्सी र  घाम नपरेको ठाउँमा हिउँको थुप्रो नै थियोl अझै चिसो थियोl हामी दुईजना

पेट्रोल, डिजेल र मट्टितेलको भाउ एक/एक रुपैयाँले घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । गएरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ एक/एक रुपैयाँका दरले घटाइएको निगमले  जनाएको छ । निगम घाटामा हुँदाहुँदै पनि पाँच