
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामाको घोषणा गरेका छन् । अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका उनले आइतबार सिंहदरबारमा भएको माधव नेपालपक्षका सांसदहरुको भेलामा उनले राजीनामा दिएको

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टीभित्रको विवादका कारण देशमा संकट आइलागेको बताएका छन् । वैकल्पिक सरकार गठन गर्ने बेलामा जनता समाजवादी पार्टी विभाजित हुँदा अरु

“समृद्धिका लागी सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढी रहेको सिभिल बैंकले बिगतका वर्षहरु भन्दा ब्यबसायको आयतनमा बिशेष रुपमा अप्रत्याशित वृद्धि गरि एउटा नमुना बैंकको रुपमा आफुलाई प्रस्तुत गरिरहेको छ

चीनले नेपालका सबै साना नाकाहरु साउन तथा भदौको पहिलो हप्तामा गरी बर्षमा दुईपटक खुल्ला गर्ने गथ्र्यो । दुईबर्षअघि साउन, भदौमा एकसाताका लागि खोलेर बन्द गरेको नाका अहिलेसम्म नखुलाउँदा सीमा क्षेत्रका

नेपालमा नै पहिलो पटक क्यान्सर उपचारमा प्रयाेग हुने औषधि उत्पादन शुरु गरिएको छ । टिजिङ्ग फर्मा प्राइभेट लिमिटेडले पहिलो पटक क्यान्सर उपचारमा प्रयाेग हुने औषधि उत्पादन शुरु गरेको हो ।

नयाँ सरकार गठनसंगै एक सातासम्म अन्यौलमा रहेको पूँजी बजारमा आइतबार तीव्र वृद्धि देखिएको छ । आर्थिक वर्ष २०७८/७९ को पहिलो दिनसेयर बजार परिसूचक नेप्से ९७.२१ अंकले बढेर २९ सय ८०.२१

हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका– ५ ठिनीबाट ढुम्बातर्फ जांदै गरेको ग १ ख ६८५२ नम्बरको ट्रक दुर्घटनामा हुँदा दुई जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका छन् ।सदरमुकाम जोमसोमबाट

अबको तीन दिन गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको हुने अनुमान गरिएको छ ।यी प्रदेशका केही ठाउँमा धेरै ठूलो र धेरैजसो ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी
खेत जोत्दै गरेको ट्याक्टर पल्टिदा चितवनमा एक जनाको ज्यान गएको छ ।भरतपुर महानगरपालिका–५ कैलाशनगरस्थित चन्द्र सिग्देलको खेत जोत्ने क्रममा आज विहान ८ बजे ना ४ त ३१५२ नम्बरको ट्याक्टर पल्टिएको

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै संसदमा विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतले २८ असारमा पुनर्स्थापना गरेको प्रतिनिधिसभाको बैठक आज बोलाइएको छ । सर्वोच्चकै परमादेशअनुसार संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री