
बोक्सी लागेर मारेको भन्दै लाश काट्ने युवालाई अदालतले छ महिना कैद र पाँच हजार रुपैयाँ जरिबाना तोकेको छ । धार्चे ६ काशिगाउँका मृतक भीमबहादुर गुरुङको लाश काट्ने स्थानीय २८ बर्षीय

आज तुलसी रोप्ने दिन, प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारेर चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा

आजपनि देशका अधिकांश स्थानमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान आगामी तिनदिनको मौसम सम्बन्धी बुलेटिन सार्वजनिक गर्दै महाशाखाले अहिले पनि देशका केही स्थानमा वर्षा

तनहुँको प्रसिद्ध धार्मिकस्थल म्याग्दे गाउँपालिकाको अकलादेवी मन्दिरबाट देवीको मुर्ति चोरी भएको छ । गएराती अज्ञात समुहले मन्दिरको ढोकामा लगाइएको ताल्चा फोडी मुर्ति चोरेर लगेको मन्दिर विकास तथा व्यवस्थापन समितिका सचिव

दरौँदी : काठमाडौं महानगरपालिकाले एसइईको परीक्षा नतिजा प्रकाशन हुनुभन्दा पहिले नै कक्षा ११ को भर्ना नलिन सम्बन्धित सबैलाई आग्रह गरेको छ ।महानगरपालिका शिक्षा विभागले सूचना जारी गर्दै विद्यालय शिक्षा व्यवस्थापन

दरौँदी : बितेको २४ घण्टामा नेपालमा थप २४४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३२ जनाले ज्यान गुमाएका छन् ।यस्तै पछिल्लो २४ घण्टामा १२५८ जना कोरोना संक्रमणमुक्त

कोरोना (कोभिड–१९) भाइरस सङ्क्रमणका कारण स्थगित कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन मसान्तबाट सुरु गरिने भएको छ । विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुने र विगतको झँै एक सय

सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर

चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृतावस्थामा फेला परेका छन् । ती मध्ये एउटा बुढो र अर्को बच्चा छन् । कसरा नजिकै राप्ती नदी किनारमा आइतबार दुई महिनाको गैँडा बच्चा मृतावस्थामा

सार्वजनिक यातायातमा तोकेभन्दा बढी भाडा लिने ७७ सवारीलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने सवारी साधनमा यही साउन १ गतेदेखि लागू हुने