
विश्वभर कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या १८ करोड नाघेको छ । कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्र्ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर ३ लाख ९१ हजार ५ सय

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कक्षा १२ को परीक्षा आन्तरिक मूल्यांकनबाट गर्न शिक्षा मन्त्रालयलाई पत्राचार गर्ने सार्वजनिक अभिव्यक्ति दिएपछि अन्योल सिर्जना भएको छ । प्रश्नपत्र नै तयारी गरिरहेको अवस्थामा स्वास्थ्य राज्यमन्त्री

कोरोना महामारीको समयमा मानव बेचबिखनका घटना बढेको पाइएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार कोरोना महामारी चलिरहँदा डेढ वर्षमा मात्रै १८ वर्ष मुनिका ९४ बालिका, १ बालक

१८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोप लगाउने पहिलो जिल्ला मनाङ बनेको छ । स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार चार हजार १९८ जना नागरिकले कोरोना खोप लगाएका

प्रहरी(सुरक्षाकर्मी)को सामु लोकलाज ढाक्न मास्क लगाउने अभिभावकले आफ्ना शिशु तथा बालबालिकालाई भने मास्क नलगाइदिने गरेको पाइएको छ । कोभिडको महामारीको उच्च जोखिममा रहेको अस्पताल र अस्पतालको पनि फिभर क्लिनिकमा समेत

हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका अधिकांस भू–भागमा सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा

तनहुँको आँबुखैरेनी गाउँपालिकाको विभिन्न स्थानहरुबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा १० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाउँपालिकाको विभिन्न स्थानबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्दै

विश्वमा हालसम्म देखिएका कोरोनाका बिभिन्न भेरिएन्टमध्ये सबैभन्दा बढी खतरनाक र सङ्क्रामक डेल्टा भेरिएन्ट रहेको भाइरोलोजिष्ट डा.श्रवण कुमार मिश्र बताउनुहुन्छ । कोरोनाको कप्पा भेरिएन्ट तुलनात्मक रुपमा कमजोर रहेको उहाँको विश्लेषण छ

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले परीक्षा दिनुअघि विद्यार्थीलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । नेविसंंघले कक्षा १२ को परीक्षा नजिकिएकाले सबै परीक्षार्थीलाई खोप लगाउन माग गरेको हो ।

पछिल्लो २४ घण्टामा एक हजार ९८१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको आठ हजार ४०२ जनामा आरटी