
पछिल्लो साता सेयर बजारमा ‘चमक’ देखिएको छ । साताको एक दिन झिनो अंकले सेयर कारोबार मापनमा नेप्से परिसूचक घटे पनिअधिकांश दिन बढ्यो । पछिल्लो २ सातायता नेप्से परिसूचक बढेर सेयर

सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ । शुक्रबार ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ९२ हजार चार सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी

जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशभर सामान्य बदली रही प्रदेश १ का केहि स्थानहरुमा र बाकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षा

कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको तर मास्क लगाउनेको संख्या घट्दै गएपछि जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्रले मास्क लगाउने बारे जनचेतना र्याली आयोजना गरेको छ ।संक्रमण दर न्यूनिकरण

कोरोना संक्रमण फेरि बढ्न थालेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक बस्दै छ ।शुक्रबार अपरान्ह ४ बजेका लागि बैठक राखिएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार कोरोना संक्रमण बढ्न थालेपछि त्यसको रोकथामको

चितवनमा जारी निषेधाज्ञा १० दिन लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको बैठकले निषेधाज्ञा १० दिन थप गरेको हो । पछिल्लो निषेधाज्ञा आज राति १२ बजे सकिदैँछ ।

पछिल्लो २४ घण्टामा देशभर ३,३६५ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५५५ पीसीआर परीक्षणमा २३३५ जना र ४६८७ एन्टिजेन परीक्षणमा १०३० जना गरी

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेल्टा भाईरसको नयाँ म्यूटेसन फेला परेको जनाएसँगै नयाँ म्यूटेड भेरियन्टले कत्तिको असर गर्छ भन्ने सबैको जिज्ञासा छ । कोरोना भाईरसको डेल्टा भेरियन्ट नै बढी संक्रामक

बङ्गलादेशबाट खरिद गरिएको ५२ हजार मेट्रिकटन युरिया मल आइपुगेको छ । सरकार– सरकार(जिटुजी) मार्फत रासायनिक मल खरिद गरिने सम्झौताअनुसार सो परिमाणको मल कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर

सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बुधबार दोहोरो अंकले बजार बढेर नेप्से परिसूचक ३ हजार ९४ दशमलव ९४ अंकमा पुगेको छ । यो इतिहासकै उच्च