
पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २,६३४ र ४,९२२ एन्टिजेन परीक्षणमा १,२०६ जना

संसदको शिक्षा तथा स्वास्थ समितिले कक्षा १२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव दिएको छ । कक्षा १२ को परीक्षा साउन ३१ गते शुरु हुँदैछ । ‘४ लाख

कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होमसेन्टरबाटै परीक्षा लिने तय भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले

अन्तिम संस्कार र काजक्रियाका लागि छोरा पाउनै पर्छ भन्ने परम्परागत मान्यतालाई क्रमभंग गर्दै कोभिड १९ बाट आमाको मृत्यू भएपछि गोरखा नगरपालिका १३ देउरालीमा तीन दिदीबहिनीले आमाको काजक्रिया गरेका छन् ।

पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार ६५५ पीसीआर परीक्षण गर्दा २ हजार ७२६ जना र ४ हजार ८६३ एन्टिजेन परीक्षण गर्दा

चितवनको माडीमा बालिका बलात्कार गरी फरार भएका एक युवक पक्राउ परेका छन् ।सोमबार दिउँसो माडी नगरपालिका वडा नं. १ निवासी ११ बर्षीया बालिकालाई बलात्कार गरी फरार भएका भारत आसाम निवासी

सेयर बजार परिसूचक नेप्सेमा नयाँ रेकर्ड बनेको छ । कारोबार हुने तेस्रो दिन मंगलबार २९.२४ अंकले बढेको नेप्से परिसूचक ३०७९.६७ अंकमा पुगेर रोकियो । यो अहिलेसम्मकै उच्च विन्दु हो ।

मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा.गुणराज लोहनीले १२ वर्षमाथि उमेर समूहका बालबालिकालाई समेत लगाउन मिल्ने खोप प्राप्त गर्ने प्रक्रिया अगाडि बढेको जानकारी दिएका छन्। उनका अनुसार बालबालिकाका लागि

नेपालमा कोरोना संक्रमणको तेस्रो लहर असोज १५ देखि आउन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल

एक वर्षको अवधीमा चितवनमा ५१ महिला बलात्कृत भएका छन् । गत आर्थिक वर्ष २०७७/०७८ मा ५१ वटा जवरजस्ती करणी (बलात्कार) का मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवम्