| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

एसईईको नतिजा
एसईईको नतिजा आगामी हप्ता आउने

राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षाफल आगामी हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बिहीबार राष्ट्रिय परीक्षा बोर्डमा एसईईको मूल्यांकन प्रगतिबारे छलफल गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।

भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियान देशभर सुरु

कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुले आजदेखि दोस्रो डोज पाउने भएका छन् । भेरोसेलको पहिलो डोज खोप लगाएर २१ दिन पूरा भएकाहरुलाई देशैभर दोस्रो डोज खोप लगाउन लागिएको हो

दुर्घटनामा परी गोरखाका दुई जना घाइते

सवारी दुर्घटनामा परी गोरखाका दुई जना घाइते भएका छन् । आज दिउँसो पृथ्वी राजमार्ग अन्तरर्गत तनहुँको म्याग्दे गाँउपालिका—४ मनहरीमा पोखराबाट दमौलीतर्फ आउँदै गरेको बा ९६ प ८०८२ नं. को मोटरसाईकल

सरकारले साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’मनाउने

सरकारले यही साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाउने भएको छ । बिहीबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सो कुराको जानकारी दिनुभएको

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, विकास बैंक १०८ अंकले बढ्यो

 साताको अन्तिम दिन सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १६ अंकले घटेर ३ हजार १ सय ७ दशमलव ४५ अंकमा झरेको छ । यस

स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर कक्षा १२ को परीक्षा सञ्चालन गरिने, एक बेन्च एक परीक्षार्थी

 स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रूपमा कार्यान्वयन गर्दै कक्षा १२ का विद्यार्थीको अन्तिम वार्षिक परीक्षा सञ्चालन गरिने भएको छ । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढे पनि निर्धारित समयमै परीक्षा सञ्चालन

त्रिशुलीमा पौडी खेल्न जादा ११ वर्षिय बालक वेपत्ता

सिद्धलेक गाउँपालिका ७ पिपलटारका ११ वर्षिय राजकुमार कंडेल त्रिशुलीमा वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङले दिएका जानकारी अनुसार बुधबार दिउँसो पौंडी खेल्ने क्रममा ति वालक वेपत्ता भएका हुन्

नेपालमा कोरोनाको तेस्रो लहरको खतरा : स्वास्थ्य मन्त्रालय

स्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुक कोरोना सङ्क्रमणको तेस्रो लहरतर्फ अगाडि बढ्न थालेको बताएको छ । स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समीर अधिकारीले बुधबार प्रेस ब्रिफिङमार्फत मुलुक कोरोना सङ्क्रमणको तेस्रो लहरतर्फ अगाडि बढ्न

जसपाको भातृसंस्था चुमनुब्री काठमाडौँ सम्पर्क समिति गठन

चुमनुब्री गाउँपालिका घर भई हाल काठमाडौंमा बसोबास गर्ने जनता समाजवादी पार्टीमा आवद्ध युवाहरु संगठित भएका छन् । मंगलबार काठमाडौँमा भएको भेलाले कर्मा सण्डुप लामा(चुमनुब्री ७ छुले) को अध्यक्षतामा चुमनुब्री काठमाडौँ

एकै दिन ४,१०७ जना कोरोना संक्रमित थपिए, ३५ जनाको मृत्यु

 पछिल्लो २४ घण्टामा थप ४१०७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३५४ नमुनाको पीसीआर परीक्षण गर्दा २९७५ जना र