| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

नेप्से १२.०५ अंकले बढ्यो, कारोबार रकममा उल्लेख्य वृद्धि

उच्च कारोबार रकमसहित बुधबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । बुधबार १२.०५ अंकले बढेर नेप्से ३१२३.१५ विन्दुमा पुगेको छ । बुधबार लगानीकर्ता भने जलविद्युत समूहमा झुम्मिएका

बन्दीपुरमा बन्दै सिसाको भ्युटावर

‘पहाडकी रानी’ उपनामले परिचित तनहुँको बन्दीपुरमा पर्यटकलाई थप आकर्षित गर्न सिसाको भ्यू–टावर बन्ने भएको छ । बन्दीपुर गाउँपालिकाले भ्यू–टावरको लागि बजेट विनियोजन गरेको छ ।हिमाल, रमणीय फाँट, पखेरा, जङ्गल पहाड बन्दीपुरबाट

आज देशका अधिकांश स्थानमा पानी पर्ने

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्लामा हल्कादेखि मध्यम

पारपाचुकेका झगडिया यसबर्ष तीनबर्षकै धेरै

नयाँ मुलुकी संहितामा लोग्नेले पनि सम्बन्ध विच्छेद(पारपाचुके) गर्न पाउने व्यवस्था भएपछि अदालतमा सबैभन्दा धेरै पारपाचुकेका झगडिया आउने गरेका छन् । दैनिक तीनवटासम्म पारपाचुकेका मुद्धा फैसला गर्नुपरेको अदालतले जनाएको छ ।यसबर्ष

नेपालको विकासका लागि अपनाउनु पर्ने शिक्षा नीति

बद्रीबहादुर मास्के : देशको विकासका मुल आधार भनेको शिक्षा नीतिनै हो । राणाकालको शिक्षा नीति जनताले पढ्न नपाउने थियो । यतिवेलाको विकास हामी सबैले भोगेका छौं, कुरै गर्नुपरेन । राणाकालको

कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा ल्याउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउने प्रक्रिया थाल्न निर्देशन दिएका छन्। मंगलबार ऊर्जा मन्त्री पम्फा भुसाललाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई नियुक्त

धादिङमा श्रीमतीको हत्यापछि आत्महत्या

धादिङ — जिल्लाको दक्षिणी भेगको बेनीघाट ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेका छन् । बेनिघाट रोराङ–२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले खेतमा काम गर्न जाँदै

सरकारले माग्यो विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यसँग राजीनामा

सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन आग्रह गरेको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउबाको उपस्थितिमा जलस्रोत, ऊर्जा तथा सिँचाइमन्त्री पम्फा भुसालले अहिलेसम्मको कार्यसम्पादन पनि सन्तोषजनक नभएकाले

खोप केन्द्रबाट संक्रमणको जोखिम बढ्यो, व्यवस्थित बनाऊ : स्वास्थ्य मन्त्रालय

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ विरुद्धको खोप अभियानलाई थप प्रभाकारी बनाउन सातै प्रदेशका स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको छ । खोप केन्द्र व्यवस्थित बन्न नसक्दा

नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा

सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार विहान कारोबार सुरु भएसँगै नेप्से परिसूचक बढ्न तालेको थियो । कारोबार सुरु भएको ९ मिनेटमा नै नेप्से परिसूचक