| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

चिनीको भन्सार दर नबढाउन सर्वोच्चको आदेश
चिनी २० रुपैयाँले महँगो मूल्य तिर्दै उपभोक्ता

काठमाडौं उपत्यकामा गत वैशाख पहिलो सातासम्म चिनीको खुद्रा मूल्य प्रतिकिलो अधिकतम् ७५ रुपैयाँ थियो । सरकारले दिएको सहुलियतका कारण साल्ट ट्रेडिङ कर्पोरेसनले त प्रतिकिलो ७३ रुपैयाँमै उपभोक्तालाई चिनी बिक्री गरेको

भूपू गोर्खाको मागबारे नेपालीसँग वार्ता गर्न बेलायत तयार, तोडियो अनसन

भूतपूर्व गोर्खा सैनिकहरुको माग तथा सरोकारबारे दीर्घकालीन समाधान खोज्न द्विपक्षीय कमिटी बनाउन बेलायत सरकार सहमत भएको छ । यससँगै लण्डनस्थित बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि १३ दिनदेखि भूपू गोर्खाहरुले थालेको आमरण

भदौ १४ गते कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा

सरकारले कृष्ण जन्मअष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद बैठकले भदौ १४ गते कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए। साथै सरकारले गाईजात्रामा

आज ३,०७५ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्‍यु

पछिल्लो २४ घण्टामा ३,०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ९ सय ४६ पीसीआर परीक्षण गर्दा २ हजार ३२१ जना र ४ हजार ४९२ एन्टिजेन परीक्षण गर्दा

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

 साताको अन्तिम दिन बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १८ दशमलव २४ अंकले घटेर ३ हजार १ सय ८० दशमलव ७८ अंकमा झरेको

चिनियाँ प्रहरीले तिब्बती यात्रीहरूलाई रोके, एउटालाई नदीमा धकेले, अर्कालाई गोली हाने

चिनियाँ प्रहरीले जुलाइदेखि युशुमा रहेका तिब्बतीहरूको विशेष निगरानी गर्न थालेको छ । विशेष गरी मोबाइल फोनमा, सामाजिक सञ्जालमा राखिएको राजनीतिक टिका टिप्पणीहरुको चिनियाँ प्रहरीले खोजी गर्न थालेकोको हो । ‘स्वतन्त्र

माइतीघरमा भूतपूर्व ब्रिटिश गोर्खाका प्रदर्शन

भूतपूर्व ब्रिटिश गोर्खा संयुक्त संघर्ष समितिले तलव, भत्ता तथा सेवा, सुविधामा समानताको माग गर्दै बेलायतमा आमरण अनशन व्यक्तिहरुको जीवन रक्षाकोलागि बिहीबार राजधानीमा प्रदर्शन गरेका छन् ।   १४ दिनदेखि ज्ञानराज राई,

सुनचाँदीको मूल्य घट्यो

बिहीबार नेपाली बजारमा सुन तोलामा ४०० रुपैयाँ सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबारको मूल्यमा सुन प्रतितोला ४०० रुपैयाँले घट्दै बिहीबार ९० हजार ८०० रुपैयाँ कायम भएको

अफगानबाट युके पुगेका एक गोरखाली भन्छन् : अवैध रुपमा अफगानमा रहेकाहरु जोखिममा छन्

पालुङ्टार नगरपालिका ९ सिस्नेरीका ४३ बर्षका राजाराम थापा मगर अहिले लण्डनको एउटा होटलमा छन् । उनलाई संयुक्त अधिराज्यले अफगानस्तानबाट उद्धार गरी संयुक्त अरब इमिरेट्स पु¥यायो । त्यहाँबाट फेरि दुई दिनअघि

अझै तीन दिन वर्षा हुने

मनसुनी वायुको प्रभावले अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  मनसुनी वायुको प्रभावसँगै न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको र