| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन संसदीय समितिको निर्देशन

संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरी भौतिक उपस्थितिमा तत्काल परीक्षा गराउन

नारायणीको पुलबाट हामफालेका एक पुरुष वेपत्ता

चितवनको नारायणी नदीको पुलबाट हाम फालेका एक पुरुष वेपत्ता भएका छन । भरतपुर महानगरपालिका ३ स्थित नारायणी नदी पुलको विच भागबाट अन्दाजी ४०/४५ बर्षका पुरुष आज विहान ६ः५५ बजे हाम

फेरि बढ्यो पेट्रोल र एलपी ग्यासको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मटिटतेलसहित खाना पकाउने ग्यासको मूल्यमा  वृद्धि गरेको निगमका प्रवक्ता

मनसुन एक सातासम्म सक्रिय रहने

मनसुनी वायु सक्रिय रहेका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको सामान्य प्रभावसँगै न्यून

गण्डकी प्रदेश : स्वास्थ्य उपकरण खरिद गर्ने, प्रयोग नगर्ने

कोरोना भाइरस संक्रमणलाई लक्षित गरेर गण्डकी प्रदेशका विभिन्न सरकारी अस्पतालले करोडौं मूल्य बराबरका स्वास्थ्य उपकरण खरिद गरेका छन् । जिल्ला अस्पतालहरुले खरिद गरेको उपकरण देखाउँदै प्रदेश सरकारले आफ्नो ‘उपलब्धि’ बताएको

अस्पतालमा भाइरल ज्वरोका बिरामी बढ्दै, सचेत रहन चिकित्सकको सुझाव

 नेपालमा कोरोना महामारीसँगै भाइरल ज्वरो, इन्फ्लुएन्जा र फ्लूका बिरामीहरु अस्पताल आउने क्रम बढेपछि सरकारले सबैलाई सचेत रहन आग्रह गरेको छ । पछिल्लो समय नेपालमा दैनिक कोरोना सङ्क्रमित थपिनेको सङ्ख्या घटेको

सुन
दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य

सोमबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबारको मूल्य दुई सय रुपैयाँले बढ्दै सोमबार सुनको मूल्य प्रतितोला ९१ हजार १००

कक्षा १२ को परीक्षा दशैँ अगावै

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा दशैँ अगावै हुनसक्ने जनाएको छ । कक्षा १२ को परीक्षाको तयारीमा रहेका अधिकांश विद्यार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाउने वातावरण बनेपछि अब दशैँ

उद्योग बन्द भएको सात वर्षपछि पनि गोरखकाली टायर सरर

उकालो ओरालो मोटर हरर, गोरखकाली टायर बलियो गुड्छ सरर यो हो, देशकै एकमात्र टायर उत्पादन गर्ने गोरखकाली टायर उद्योगको विज्ञापन गीत । उद्योग बन्द भएको सात वर्षसम्म पनि विज्ञापन गीतमा

आज १,९२० जनामा कोरोना संक्रमण, २,२४८ जना संक्रमणमुक्त

 पछिल्लो २४ घण्टामा १,९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,४४३ पीसीआर परीक्षणमा १,७०२ र ३,०७३ एन्टिजेन परीक्षणमा २१८ गरी १,९२० जनामा कोरोना