
आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले घट्दै ९० हजार ९०० रुपैयाँमा झरेको छ भने चाँदी १५ रुपैयाँले

गृहमन्त्रालयले चाडपर्व मनाउँदा र दैनिक आवश्यक वस्तु खरिद बिक्री गर्दा भिडभाड नगरी स्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ। साँस्कृतिकरूपमा मनाइने पर्वलाई औपचारिकता मात्र दिन पनि नागरिकसँग आग्रह गरिएको गृह

युवा ब्यवसायी हिमाल गुरुङले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको युवा समिति उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । करिब दुई दशकदेखि नेदरल्याण्डबाट बिभिन्न ब्यवसाय सञ्चालन गर्दै आएका गुरुङले एनआरएनए अन्तर्राष्ट्रिय

गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसीको निर्वाचनमा बेलायत निवासी बिनय अधिकारीले महासचिवमा उम्मेदवारी घोषणा गरेका छन् । संस्थामा बढ्दै गएको विकृति विसंगति अन्त्य गर्न, संस्थाभित्र रहेको सिण्डिकेटलाई तोड्दै विश्वभरिका सबै

खाने तेलका उत्पादकहरुले तेलको मूल्य फेरि मनलाग्दी बढाएका छन् । एक महिनाअघि प्रतिलिटर ३५ रुपैयाँसम्म घटेको खानेतेल उद्योगीहरुले फेरि मनपरी मूल्य राखेर बजारमा पठाउन थालेका हुन् । उपभोक्ताहरू मूल्यवृद्धिको मारमा

आज जनै पूर्णिमा देशभरका हिन्दुधर्मालम्बीहरुले मनाउँदैछन् । गोरखामा बिभिन्न शक्तिपिठहरुमा जनै सुद्ध गर्ने गरिन्छ । कोरोना प्रभावका गोरखा सदरमुकामको रानीपोखरीमा केही ब्यक्ती भेला भएर जनै मन्तरगर्ने गरेका छन् । त्यसरी

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण तीव्र रूपमा वृद्धि हुन थालेको छ । कोरोना सङ्क्रमण वृद्धि भएपछि गत वैशाख १५ देखि निषेधाज्ञा गरिए पनि यस अवधिमा सङ्क्रमितको सङ्ख्या क्रमशः वृद्धि हुँदै गएको

अन्डाको माग बढेसँगै बजारमा मूल्यमा एकरूपता हुन छाडेको छ । पसलैपिच्छे अन्डाको मूल्य फरक हुँदा उपभोक्ता मारमा परेका छन् ।“अहिले बजारमा एउटा अन्डा २० रुपियाँसम्ममा कारोबार भएको छ,” भरतपुरकी एक

एक सातामा सुनको भाउ तोलामा एक हजार ८ सय रुपैयाँले बढेको छ । गत साता तोलामा ९० हजार रुपैयाँ तल झरेको सुनको मूल्य यो साता अधिकतम् ९१ हजार दुई सय

१८ वर्ष उमेर पूरा भएका विद्यार्थी र ४० वर्ष वा सोभन्दा माथि उमेर समूहका अन्य व्यक्तिलाई आजदेखि कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाइँदै छ । उनीहरुलाई चिनियाँ कम्पनीको भेरोसेल खोपको