
तनहुँको व्यास नगरपालिका–५ शेरा सामुदायिक वनबाट चितुवा नियन्त्रणमा लिइएको छ । डिभिजन वन कार्यालय तनहुँले उक्त सामुदायिक वनबाट सोमबार चितुवा नियन्त्रणमा लिएको हो । कुमालगाउँका महिलाहरुले वनमा घाँस काट्न गएको

बेलायत सरकारले गोर्खा सैनिकको नयाँ भर्ती प्रक्रिया अगाडि बढाएको छ । सैनिक मुख्यालयले ब्रिटिस गोर्खा आर्मी र सिंगापुर पुलिस ‘इन्टेक–२०२२’ मा गरी ८ हजार नेपाली युवालाई क्षेत्रीय छनोटका लागि बोलाएको छ ।

सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश ल्याउने निर्णय गर्दै अनुमोदनका लागि राष्ट्रपति कार्यालय पठाउने भएको छ। राजनीतिक दलसम्बन्धी ऐनमा रहेको व्यवस्थामा केन्द्रीय समिति र संसदीय

अफगानिस्तानस्थित अमेरिकी दूतावासमा कार्यरत नेपालीहरु काठमाडौं आइपुगेका छन् । तालिबानले सत्ता कब्जा गरेपछि अमेरिकाले आफ्नो दूतावासमा कार्यरत कर्मचारीहरुको उद्दार गरेको थियो । त्यसक्रममा नेपालीहरुलाई पनि उद्धार गरेर कतारको दोहा पुर्याइएको

गोरखा नगरपालिका ६ छहरेका सुविन पाठन गोरखा सदरमुकामस्थित एक बोर्डिङ स्कूलका कक्षा १० का फस्टब्वाइ हुन् । कक्षा आठबाट नौ मा जाँदा जिल्लाभरको दोस्रो सर्वोत्कृष्ठ स्थान हासिल गरेका उनलाई एसईईमा

शंकास्पद रुपमा रातको समयमा तरवार बोकेर हिडिरहेका चितवनका दुई युवक पक्राउ परेका छन् ।जिल्लाको रत्न नगर नगरपालिका वडा न.११ सित्तलटोल स्थित सार्बजनिक कच्ची सडक खण्डमा आइतबार राती १० बजेको समयमा

मौद्रिक नीति पछिको दोस्रो कारोबार सोमबार शेयर बजार करिब ६ अंकले बढेको छ । नेप्से परिसूचक ५.७२ अंकले बढेर ३ हजार १ सय ६० दशमलव ०५ अंकमा पुगेको हो ।

पछिल्लो २४ घण्टामा ३,४५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ९३ पीसीआर परीक्षण गर्दा २ हजार ५६६ जना र ५ हजार ५१८ एन्टिजेन परीक्षण गर्दा ८८५

नेपाली बजारमा सुनको मुल्य एक सयले घटेको छ। आइतबार तोलामा ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार एक सयले घटेर ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाली

साउनको अन्तिम सोमबार रातो, पहेंलो र हरियो चुरा, पोते तथा कपडामा सजिएका महिलाहरुकाे बिहानदेखि डोलेश्वर मन्दिरमा घुइँचो लागेकाे थियो ।साउने समबारको ब्रत समापनको दिन भएकोले मन्दिरको वरिपरि कोरोना महामारी बिर्से