
गण्डकी प्रदेशमा अब ऐनविपरीत समाचार प्रकाशन तथा प्रसारण गरेमा १० हजार रुपैयाँ जरिवाना वा एक वर्ष कैद र दुवै सजाय हुने भएको छ । कसैले इजाजत पत्र नलिई कार्यक्रम उत्पादन,

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. कृष्ण आचार्यले रासायनिक मल खरिदका लागि बजेट अभाव भएको बताउनुभएको छ ।प्रतिनिधि सभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सोमबार भएको छलफलमा सचिव

आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ सम्म जिल्लामा १३१ बालबालिका हराएका छन् । तीमध्ये ९५ बालिका र ३६ बालक छन् । जिल्ला प्रहरी कार्यालयको अनुसार पाँच वर्षका अवधिमा हराएका बालबालिकामध्ये २८

नेकपा एमाले गोरखाले सोमवार गोरखा सदरमुकाममा बृहत कार्यकर्ता भेला एवं अभिमुखि करण कार्यक्रम गरेको छ । पार्टी विधिवत विभाजनपछि एमालेले पहिलोपल्ट जिल्ला सदरमुकाममा कार्यक्रम गरेको हो । पार्टीका जिल्ला अध्यक्ष

आज राष्ट्रिय बाल दिवस मनाइदैछ । दिवसको अवसरमा दिबसका अवसरमा गोरखामा बनभोज, बालवालिकालाई सहयोगका कार्यक्रम बिभिन्न संघ संस्था, कार्यालयले तय गरेका छन् । कोभिड १९ को प्रभावका कारण औपचारीक कार्यक्रम

नेकपा(एकीकृत समाजवादी) लाई खहरे खोलाको संज्ञा दिँदै नेकपा एमालेका केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङले खहरेको भेल दुईचार दिनमा सुक्ने बताएका छन् । ‘एकीकृत समाजवादी खहरे खोला हो भने एमाले नदी हो’,

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले दलहरुले छिटो सहमति गरेर एमसीसी पास गर्नुपर्ने बताएका छन् । सोमवार कार्यकर्ता भेलालाई सम्बोधन गर्न गोरखा आएका उनले

नेपाल राष्ट्र बैंकले दशैं तिहारका लागि लक्षित गर्दै बजारमा तीन अर्ब ६० करोड रुपैयाँ बराबरको नयाँ नोट बजारमा पठाएको छ । कमर्सियल बैंकहरुको मागका आधारमा करिब महिना दिनअघि नै बजारमा

पछिल्लो २४ घण्टामा १४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५३२ पीसीआर परीक्षणमा ११४९ जना र ४००७ एन्टिजेन परीक्षणमा ३७ जना

सोमबार नेपाली बजारमा सुनको भाउ तीन सय रुपैयाँले वृद्धि भएको छ । गत आइतबार बजारमा ९० हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार ३०० रुपैयाँले बढ्दै ९० हजार