| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

चीनबाट ४४ लाख डोज खोप आइसक्यो, को-को छन् प्राथमिकतामा ?

सरकारले चीन सरकारसँग खरिद गरेको थप ४४ लाख मात्रा भेरोसेल खोप शुक्रबार काठमाडौँ आइपुगेको छ । नेपाल वायु सेवा निगमको वाइडबडी जहाज मार्फत् उक्त मात्राको खोप शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय

हुम्लाकी सांसद रङ्गमती शाहीले भनिन् : चीनले नेपाली भूमि मिचेकै हो

नेपाली काँग्रेसकी सांसद रङ्गमती शाहीले चीनले नेपालको भूमी मिचेको ठोकुवा गरेकी छिन् । उनले पिलर नै नयाँ राखेको र नेपाली भूमिमा भवनहरु बनाएर बार समेत लगाएको बताइन् । ‘भूमी मिचेको

आजदेखि सरकार बजेटबिहिन अवस्थामा, खर्चलाई लिएर कर्मचारी अन्यौलमा

प्रतिनिधिसभाले बजेटसम्बन्धी प्रतिस्थापन विधेयक टुङ्गो लगाउन नसकेपछि इतिहासमै पहिलो पटक सरकारी खर्च गर्ने बाटो बन्द भएको छ । सरकारले उद्योगी, व्यवसायी तथा आम नागरिकबाट कर संकलन गर्नेछ तर त्यो रकम

तनहुँमा निषेधाज्ञा बढाइयो

जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहुँले निषेधाज्ञा लम्ब्याएको छ । केन्द्रको आज बसेको बैठकले आगामी असोज १२ गतेसम्म निषेधाज्ञा बढाउने  निर्णय गरेको हो । यसअघि जारी निषेधाज्ञा आज राति १२ बजे

कक्षा १२ को उत्तरपुस्तिकाको टिकटक !

कक्षा १२ को उत्तरपुस्तिकाको भन्दै सामाजिक सञ्जाल फेसबुक र टिकटकमा भिडियो भाइरल भएको छ । कक्षा १२ को परीक्षासँग सम्बन्धित ३/४ वटा भिडियो सामाजिक सञ्जालहरुमा देखिएका छन् । जसमध्ये एउटामा

होसियार ! स्क्रब टाइफसले ज्यान जान सक्छ

ज्वरो आएपछि एक युवा टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा जाँच गर्न आए । उनले ज्वरोसँगै ढाडमा कालो पाप्रो देखिएको पनि चिकित्सकलाई बताए । चिकित्सकले प्रयोगशालामा परीक्षणका लागि पठाउँदा ती

शेयर बजार राताम्मे

साताको अन्तिम दिन शेयर बजार परिसूचक एकैछिनमा ठूलो अंकमा घटेको छ । कारोबार खुलेसँगै घट्ने क्रममा देखिएको बजारमा १२ बजेसम्म करिब ६९ अंकले घटेको छ । शेयर कारोबार मापक नेप्से

घले चलचित्र विकास बोर्डको आदिवासी जनजाति मातृभाषी चलचित्र प्रबद्र्वन समितिको सदस्यमा चयन

गोरखाका रङ्गकर्मी वीरबल घले चलचित्र विकास बोर्डको आदिवासी जनजाति मातृभाषी चलचित्र प्रबद्र्वन समितिको सदस्यमा चयन भएका छन् । गुरूङ चलचित्रका नायक, मोडल तथा निर्माता वीरबल घले ‘विरूप’ नेपाल सरकार चलचित्र

सुनको भाउ ७०० रुपैयाँले घट्यो

नेपाली बजारमा आज (बिहीबार) छापावाल सुनको मूल्य प्रतितोलामा ७०० रुपैयाँ घटेको छ ।  हिजो यो गुणस्तरको सुनको मूल्य ९१ हजार २०० रुपैयाँ थियो । आज मूल्य घटेर ९० हजार ५००

शनिबारसम्म वर्षा हुने

न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।  नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्र्र्र्र्रभावसँगै मनसुन न्युनचापीय रेखा औसत