
नारायणगढको लायन्स चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१० का ३१ वर्षीय यदुराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सरकारले चुरोट, सुर्ती, खैनीजस्ता हानिकारक वस्तुमा लाग्ने स्वास्थ्य जोखिम कर बढाएको छ । कर बढाएसँगै सुर्तीजन्य वस्तुको मूल्य बढ्ने भएको छ । आर्थिक विधेयक २०७८ ले स्वास्थ्य जोखिम कर थप
देशभर आज सामान्य बदली रही अधिकांश स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । नेपालमा भारतको पूर्वी राजस्थान आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाँडीको

फलफूल तथा तरकारी बजार विकास समितिको आइतबारको मूल्य सूचीअनुसार पालुङ्गगो सागको खुद्रा मूल्य प्रति किलो न्यूनतम् दुई सय रूपियाँ छ भने अधिकतम मूल्य दुई सय पचास छ । मूल्य सूचिअनुसार

शोभा अधिकारी : नेपाली कांग्रेसको चौधौँ महाधिवेशनको प्रक्रिया सुरु भएको छ। पार्टीको वडा तहको निर्वाचनमा चुनिएका उदीयमान युवायुवतीको प्रतिनिधित्वले नयाँ आशा जगाएको छ। लामो समयदेखि वडादेखि केन्द्रसम्म एउटै नेतृत्वले पकड

विभिन्न कम्पनीमा जागिर लगाइदिने नाममा संस्था नै खोलेर ठगी गरेको आरोपमा प्रहरीले पोखराबाट एक जनालाई पक्राउ गरेको छ । पीजी रियल स्टेट एण्ड जब लिंक नामक संस्थाका सञ्चालक स्याङ्जाको फेदीखोला–४

पहिरोका कारण बिगत २५ दिनदेखि बाटो अवरुद्ध हुँदा विभिन्न समस्या झेलिरहेका चुमनुब्री उपत्यकाका सामाजिक अगुवा अर्थ मन्त्रालय र उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा डेलिगेशन गएका छन् । आइतबार अर्थमन्त्री जनार्दन

प्रतिनिधिसभाको आइतबारको बैठक पनि नेकपा एमालेका सांसदहरुले अवरुद्ध पारेका छन् । नेकपा एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेले लगातार संसद अवरोध गर्दै आएको छ ।

सेती नदीले बर्सेनि यहाँका नागरिकको अकालमै ज्यान लिँदै आएको छ । एकको वर्षको अवधिमा सेती नदीले यहाँका सात स्थानीयवासीको ज्यान लिइसकेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार एक वर्षमा मात्रै

साताकाे पहिलो दिन आइतबार शेयर बजारमा उच्च अंककाे सुधार देखिएको छ । केही दिन यता लगातार घटेको बजार सरकारले ल्याएको प्रतिस्थापन बजेट पछि ७१ अंकले सुधार भएको हाे । परिसूचक