
सरकारी सवारी साधनमा आगामी फागुन मसान्तभित्र अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल सरकारका मन्त्रालयहरुलाई पत्र लेख्दै फागुन मसान्तभित्र अनिवार्य इम्बोस्ड नम्बर

भारतको केरलामा कोभिड–१९ को नयाँ भेरियन्ट जेएन वानका पहिलो बिरामी फेला परे लगत्तै त्यहाँ ३ जनाको मृत्यु भएको छ । भारत भरमा सबैभन्दा धेरै संक्रमित केरलामा नै रहेका भारतीय सञ्चार

रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ। रूसी सेनामा कार्यरत थप एक नेपाली कुन्दन सिंह नागलको मृत्यु भएको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। ‘मन्त्रालयले नेपालका लागि रूसका राजदूतमार्फत्

पहाड उच्च शैलमा, मनास्लु टल्ल टल्कियोसमग्र गोरखा अहा, खुलस्त सङ्ग झल्कियो हिमाल छन् पहाड छन्, विशाल टारका गराहराभरा छ फाँट झन्, मकै र धान हल्कियो सुगन्ध छर्न बेसरी , कुदेर

साताको दोस्रो दिन सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबारका लागि सुनको मूल्य एक लाख १७ हजार ८ सय, तेजावी सुनको मूल्य एक

हिमाल र तालको दृश्यावलोकनबाहेक पोखरा आउने थुप्रै पर्यटकको गन्तव्य प्याराग्लाइडिङको उडान हुँदै आएको छ । प्याराग्लाइडिङ क्षेत्रमा यो साता एउटा सुखद खबर सञ्चारित भएको थियो—सिन्डिकेटको अन्त्य । अर्थात आलोपालो प्रणाली

ए दिदीबहिनी, चालीस कट्नु भयो ? चालीस (उमेर) कटिसक्यो भने एकपटक स्वास्थ्य जाँच गराउने हो कि ? मानौं, अहिलेसम्म स्वास्थ्य जाँच गर्नुभएको छैन । स्वास्थ्यमा खासै समस्या आएको छैन ।

अजीरकोट गाउँपालिका ५ मुच्चोक घर भई काठमाडौँ बस्दै आएका भूमिनन्द देवकोटालाई प्रहरीले पक्राउ गरेको छ । बालिका बलात्कार गरेको आरोपमा एकसाताअघि पक्राउ गरिएको प्रहरीले जनाएको छ । हिसिला यमी भौतिक

नारायणगढ-मुग्लिन सडक खण्ड पुस ७ गतेदेखि तीन हप्ता दैनिक ४ घण्टा बन्द हुने भएको छ । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्नुपर्ने भएपछि ७ गतेदेखि २१

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन् । गत मंसिर १९ गते शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसवारी, काठमाडौंमा भर्ना भई मुटुको खुम्चिएको नशाको एन्जियोप्लास्टी सर्जरी गरी उपचाररत