
आइतबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक हजार ३०० र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । आइतबार छापावाल सुनको

बूढीगण्डकी जलविद्युत आयोजना नेपाली आफैले बनाउँछौँ भन्नु सरकारको हाँस्यास्पद गफ मात्र भएको एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । पार्टीले सञ्चालन गरेको ‘संवृद्धिका लागि संकल्पयात्रा’ अन्तर्गत गोरखा आइपुगेका अध्यक्ष

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताको पक्षमा दर्बिलो बन्दा आफ्नो नेतृत्वको सरकार ढालिएको दाबी गरेका छन् । मध्यपहाडी लोकमार्ग केन्द्रीत संकल्प यात्राको क्रममा शुक्रबार साँझ गोरखाको पालुंटार आइपुगेका अध्यक्ष

प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वाेच्च अदालतमा हालै सुरु गरिएको स्वचालित प्रणालीअनुसार पेशी तोक्ने कार्य जिल्ला अदालतसम्म पु¥याउने गरी काम भइरहेको बताएका छन् । शुक्रबार गोरखा जिल्ला अदालतको नवनिर्मित भवन उद्घाटन गर्दै

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनसेलको सेयर स्वामित्व खरिद बिक्रीमा नेपालको राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ भएको आशंका गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा बोल्दै उनले एनसेलको स्वामित्व

नेपाली युवालाई अवैध रूपमा रूसी सेनामा भर्तीका लागि पठाएको आरोपमा १२ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले महाराजगञ्ज, लैनचौर र ठमेल क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो ।

बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । बुधबार छापावल

रुकुम पश्चिम जिल्ला अदालतले साढे ३ वर्षअघि चौरजहारी नगरपालिका सोती गाउँमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश खडकबहादुर केसीको इजलासले हाल

सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनीलाई नियुक्त गरेको छ । स्वास्थ्य मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तनहुँ निवासी डा. लोहनीलाई चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त गर्ने

नारायणगढ–मुग्लिन सडकखण्डका दुई पुल सञ्चालनमा आएका छन् । लामो बालुवा र डुम्रे खोलामा निर्माण गरिएका पुल बुधबारदेखि सञ्चालनमा आएका हुन् । यससँगै दुईवटै पुल भएर गाडी गुड्न थालेको नागढुङ्गा–मुग्लिन सडक