| सोमवार, कार्तिक २३, २०८३

देशमा आज

क्यानले सन्दीप लामिछानेलाई गर्‍यो निलम्बन

सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले निलम्बन गरेको छ । काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएपछि क्यानले उनलाई निलम्बन गरेको हो । बलात्कार

जिल्ला अदालतले सुनायो सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश

‘हेभिवेट’को चर्चाका बीच फुत्किसकेको अवसर किरणको पोल्टामा

गण्डकीमा राष्ट्रिय सभाको ३ सिटका लागि हुने निर्वाचनमा १ सय ७५ जनाको नाम सिफारिस गरेर केन्द्रको जिम्मा लगाएका कांग्रेस प्रदेश पदाधिकारी आफैं टिकट ल्याउन काठमाडौं धाइरहेका थिए । राष्ट्रिय सभाको

गोरखाकी सम्झना देवकोटा राष्ट्रिय सभा निर्वाचनकी उम्मेद्वार

गोरखाकी सम्झना देवकोटा आउँदो राष्ट्रिय सभाको निर्वाचनमा गण्डकी प्रदेशको महिलाका तर्फबाट उम्मेद्वार हुने भएकी छिन् । १९ सिटका लागि उम्मेद्वारको नाम टुंगो लगाउने क्रममा एमालेले गण्डकी प्रदेशबाट देवकोटाको नाम निश्चित

देशभर चिसो बढ्यो

पछिल्ला दिनमा तापक्रम निरन्तर घट्दा देशभर चिसो बढिरहेको छ । सङ्घीय राजधानी काठमाडौँसहित देशभर चिसो ह्वात्तै बढेकाले यसबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम

मुग्लिन–आँबुखैरेनी खण्डमा मर्स्याङ्‍दी नदी पारि नयाँ सडक बनाइँदै

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–आँबुखैरेनी सडक खण्डमा मर्स्याङ्‍दी नदी पारि नयाँ सडक निर्माण गरिने भएको छ । मुग्लिन–आँबुखैरेनी सडकखण्ड अन्तर्गत कुल ९.३८४ किलोमिटर सडक रहेको छ । जसमध्ये मर्स्याङ्‍दी नदी पारि

सशस्त्र प्रहरीमा २८८ जनाका लागि भर्ना खुल्यो

सशस्त्र प्रहरी बलमा विभिन्न पदमा २८८ जनाका लागि नयाँ भर्ना खुलेको छ । सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक र परिचर पदमा नयाँ भर्ना खुलेको हो । सशस्त्र प्रहरी

जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्च अदालतले १ फागुनमा जनयुद्ध दिवस मनाउने सरकारको निर्णय बदर गरेको छ । जनयुद्ध शब्दमा राष्ट्रिय सहमति बनिनसकेको र संक्रमणकालीन न्यायका काममा संलग्न संस्थाको भावी काममा समेत प्रभाव पर्नसक्ने सर्वोच्चको

पुस २१ बाट नेपाली सेनाको एकीकरण पदयात्रा सुरु हुने

बिगतका बर्षजस्तै यस बर्ष पनि नेपाली सेनाले एकीकरण पदयात्रा गर्ने भएको छ । पुस २१ देखि गोरखा दरवारबाट पदयात्रा सुरु हुने नेपाली सेनाको रिपुमर्दन गणले जनाएको छ । नेपाल एकीकरणको

राष्ट्रिय सभा निर्वाचनका लागि ७ निर्वाचन अधिकृत नियुक्त

माघ ११ गते हुने राष्ट्रिय सभाको चुनावको लागि निर्वाचन आयोगले निर्वाचन अधिकृत नियुक्त गरेको छ। आयोगले पुस १६ गतेदेखि लागुहुने गरी राष्ट्रिय सभा निर्वाचनको लागि ७ जना जिल्ला न्यायाधीशहरूलाई निर्वाचन