
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने निर्णय गरेको छ। महोत्तरीमा बसेको बैठकले वाग्लेलाई उपसभापति बनाएको हो। रवि लामिछाने सभापति रहेको रास्वपामा डीपी अर्याल उपसभापति रहेका थिए।

कात्तिक १७ गते राति जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाको पुननिर्माणका लागि सोमवारसम्म प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १८ करोड ९१ लाख बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका

सुनको मूल्य बुधबार थप बढेर नयाँ रेकर्ड बनेको छ । सोमबारदेखि सुनको भाउले नयाँ रेकर्ड बनाउँदै बढेको हो । बुधबार प्रतितोला एक लाख १९ हजार ३०० रुपैयाँमा सुनको कारोबार भएको

यसबर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान कुसुमाकर न्यौपानेलाई प्रदान गरिने भएको छ । तुलसीमान श्रेष्ठ स्मृति समाजले मंगलबार प्रेस विज्ञप्ति जारी गरी यसबर्षको सम्मान लोकसाहित्य अनुसन्धानमा दशकौंदेखि निरन्तर लागिरहेका नेपाली लोकगीतका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने तयारी गरेको छ । महोत्तरीको गौशालामा जारी बैठकबाट अर्थविद् डा. वाग्ले उपसभापति हुने सभापति लामिछानेको ‘कोर टिम’का सदस्यले बताएका छन्

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न गण्डकी प्रदेश सरकारले अध्ययन समिति गठन गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷८१ मा लिएको नीति तथा कार्यक्रम कार्यन्वयन गर्न सरकारले गण्डकी प्रदेश नीति

प्रदेश सरकारले बनाएका प्रहरी ऐन कार्यान्वयनको गर्दै प्रहरी समायोजन माग गर्न सातै प्रदेशका गृहमन्त्रीहरू सरकारको ध्यानाकर्षण गराउन काठमाडौं गएका छन् । उनीहरूले प्रहरी समायोजन माग गर्दै आज प्रधानमन्त्री पुष्पकमल दाहाल

सुनको मूल्य मंगलबार थप बढेर अहिलेसम्मकै उच्च भएको छ । सोमबारदेखि सुनको भाउले नयाँ रेकर्ड बनाउँदै बढेको हो । सोमबार प्रतितोला १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतमा राम्रो संगठन बनाउन नसकेको भए जनयुद्ध १० वर्षसम्म अघि बढ्न नसक्ने महसुस गरेको बताएका छन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खुशीराम पाख्रिनको छैटौँ स्मृति

साढे दुई लाख पाएपछि चुपचाप : पैसा बार्गेनिङको लागी मेला महोत्सवको बिरोध गर्ने कपडा तथा फेन्सी व्यवसायी संघ गोरखाले बृहत लोकदोहोरी महोत्सवबाट साढे दुई लाख रकम लिएको खुलासा भएको छ