| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

घ्याल्चोकका युवा पोखरामा गाँजासहित पक्राउ

गोरखा घ्याल्चोकका एक युवा पोखराको मझुवाबाट गाँजासहित पक्राउ परेका छन् ।गण्डकी गाउँपालिका ७ घ्याल्चोक बस्ने २६ वर्षीय मनोज रोका पोखरा महानगरपालिका ३२ मझुवाबाट १ किलो ५०० ग्राम अवैध लागूऔषध गाँजासहित

सामागाउँका स्थानीयबासीद्वारा पहिलो पटक मनास्लुको सफल आरोहण

सामागाउँका मिङ्मार छिरिङ र डिकी ल्हामुले आफ्नै गाउँको विश्वको आठौँ अग्लो मनास्लु हिमालको सफल आरोहण गरेका छन् । स्थानीयबासीको हैसियतमा चुमनुब्री गाउँपालिका १ मा रहेको ८,१६३ मिटर अग्लो मनास्लु हिमाल

एमसीसी संशोधन हुन सक्दैनः परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका मन्त्री खड्काले त्यहाँ रहेका गैरआवासीय नेपालीहरुले गरेको

७३ अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम ५१२ करोडमा रोकियो

साताको दोस्रो दिन आइतबार पनि शेयर बजारमा उच्च अंकको गिरावट देखिएको छ । आइतबार ६१ अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ७३ दशमलव ०५ अंकले घटेर २ हजार

आजदेखि अग्रिम टिकट बुकिङ खुला

दसैँमा घर जानेहरुका लागि सोमबार (आज)बाट अग्रिम टिकट बुकिङ खुला गरेको छ । लामो दूरीका सवारी साधनमा अग्रिम टिकट बुकिङ खुला भएको हो ।  गोङ्गबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका

बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि दबाब दिन काठमाडौंमा प्रदर्शन

बुढीगण्डकी आयोजना निर्माणका लागि दबाब दिँदै गोरखा र धादिङका वासिन्दाले आइतबार काठमाडौंमा प्रदर्शन गरेका छन् । आयोजना डुवान क्षेत्रमा विकास निर्माणको काम ठप्प भएको र आफूहरु सुकुम्बासी हुने स्थिति आएको

ललितपुरबाट गोरखा बोर्लाङका एक पुरुष ब्राउन सुगर सहित पक्राउ

गोरखा बोर्लाङका एक युवक ललितपुरको सातादोबाटोबाट लागू औषध ब्राउन सुगर सहित फक्राउ परेका छन् । ललितपुर महानगरपालिका १४ सातदोबाटो सोभाहिटी चोकबाट करिब २०० ग्राम अवैध लागूऔषध ब्राउनसुगर र नगद १

तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य

सोमबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबारको तुलनामा आज सुन तोलामा तीन सय रुपैयाँले बढेर ८९ हजार ३०० रुपैयाँ

पहिलो भिसी पाउने गोर्खा सैनिक थापाको सालिक अनावरण

बेलायती सेनाको सर्वोच्च पदक भिक्टोरिया क्रस (भिसी) पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापाको सालिक शनिबार अनावरण गरिएको छ ।प्रथम विश्वयुद्धमा देखाएको अदम्य साहसका कारण पदक पाउनुभएका गोर्खा राइफलम्यान थापाले ब्रिटिश

दुई महिनामा १६ अर्बको भटमास तेल निकासी

चालू आर्थिक वर्षको पछिल्लो दुई महिनामा नेपालबाट भारततर्फ १६ अर्ब रुपैयाँको भटमास तेल निकासी भएको छ । भन्सार विभागले सार्वजनिक गरेको साउन–भदौको तथ्याङ्कअनुसार १६ अर्ब रुपैयाँको भटमास तेल निकासी भएको