| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

गोरखाको काङ्ग्रेस अधिवेशनमा देखिएका नौला दृश्यहरु(विश्लेषणात्मक टिप्पणी)

शिव उप्रेती : अहिले गोरखा लगायतका २१ वटा हिमाली जिल्लाहरुमा कांग्रेसको चौधौँ अधिवेशन चलिरहेको छ । गत भदौको २७ गते वडाहरुको अधिवेशन सकियो । त्यसको ११ दिनपछि गत सात गते(शनिबार)

स्वास्थ्य कार्यक्रम कार्यान्वयनमा गोरखा नगरपालिका गण्डकी प्रदेशकै उत्कृष्ट

स्वास्थ्य सम्बन्धी कार्यक्रम कार्यान्वयनमा गोरखा नगरपालिका गण्डकी प्रदेशकै उत्कृष्ट भएको छ । गण्डकी प्रदेशका ८५ पालिकामध्य स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालनमा गोरखा नगरपालिका सर्वोत्कृष्ट भएको प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

गोरखामा कांग्रेसको अधिवेशन : तीनवटा प्रदेश क्षेत्रमा मतदान हुँदै

नेपाली कांग्रेस गोरखाको प्रदेश क्षेत्र अधिवेशन चलिरहेको छ । निर्वाचन क्षेत्र नम्बर १ ‘क’ २ को ‘क’ र ‘ख’ मा मतदान हुँदैछ । १ को ‘ख’ मा ठाकुर भट्टको सभापतित्वमा

नेप्से परिसूचक घट्ने क्रम रोकिएन

साताको पहिलो दिन आइतबार र सोमबार उच्च अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि घटेको छ । मंगलबार नेप्से परिसूचक ७० दशमलव ०१ अंकले घटेर २ हजार ६

कस्तो बेलामा रेविजविरुद्धको खोप लगाउने ?

रेबिज एक प्राणघातक भाइरस हो । नेपालमा लगभग सबैजसो रेबिज रोग संक्रमित कुकुरको टोकाइबाट सर्ने गरेको छ । खोप लगाए रेबिजबाट शतप्रतिशत सुरक्षित भइन्छ भने नलगाए मृत्यु हुनेछ । तर

चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै माइतीघरमा विरोध प्रदर्शन

चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै लोकतान्त्रिक युवा संघले माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका छन्। उनीहरुले प्रदर्शनिका क्रममा नेपाली भूमि मिच्न पाइदैन भन्दै नाराबाजी गरेका छन्। हुम्लाको लिमि-लाप्चादेखि हिल्सासम्मको कतिपय भू-भाग

तनहुँमा लागु औषध मुद्दाका एकसहित ६ फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहुँले लागु औषधसहित विभिन्न मुद्दामा फरार ६ प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले लागु औषधमा फरार जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं ५ लालिगुरास टोल बस्ने २२

चिनीको भन्सार दर नबढाउन सर्वोच्चको आदेश
‘चिनी मौज्दात पर्याप्त’

सरकार र उद्योगी व्यापारीहरूले बजारमा पर्याप्त चिनी मौज्दात रहेको जानकारी दिएका छन् । बजारमा चिनीको अभाव भनेर हल्लाका पछि लागेर अनावश्यक ‘होल्ड’ नगर्नसमेत आमउपभोक्तालाई आग्रह गरेका छन् । वाणिज्य, आपूर्ति

सुनचाँदीकै मूल्य घट्यो, कति छ आजको बजार भाउ ?

मंगलबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा तीन सय रुपैयाँले र चाँदी तोलामा ५ रुपैयाँले घटेको हो । 

ठगी मुद्दामा कानून व्यवसायी पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले ठगी मुद्दामा एक जना कानून व्यवसायीलाई पक्राउ गरेको छ । कालिका नगरपालिका–५ पदमपुर बस्ने ५० वर्षीय अधिवक्ता रामचन्द्र देवकोटालाई पक्राउ गरेको हो । देवकोटाका विरुद्धमा उजुरी