| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

चितवनमा गाडीको ठक्करबाट चितुवाको मृत्‍यु

इच्छाकामना गाउँपालिका-४ लेवाटारमा गाडीको ठक्करबाट एक पोथी चितुवा मरेको छ । मङ्गलबार दिउँसो अन्दाजी ३ बजे गाडीको ठक्करबाट करीब दुई महिनाको सो चितुवा मरेको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी

मनास्लु आरोहणका लागि बाटो तयार, असोज १० बाट आरोहण शुरु

 मनास्लु हिमाल (आठ हजार १८३ मिटर) आरोहणका लागि तेस्रो क्याम्पभन्दा माथि अर्थात सात हजार मिटरसम्म बाटो निर्माणको काम सम्पन्न भएकाले असोज १० गतेदेखि आरोहण शुरु हुने भएको छ । आरोहण

आज यी प्रदेशमा वर्षाको सम्भावना

हाल देशमा भारतको पश्चिमी राजस्थानको आसपासमा रहेको तथा पश्चिम बंगाल, झारखण्ड र उडिसा आसपासमा अवस्थित न्यून चापीय क्षेत्रहरूको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा थोरै दक्षिणतिर रहेको छ।

सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढ्यो

 सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ । मंगलबार ८८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार ९० हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी

गण्डकीमा अब साना दललाई पनि गाडी सुविधा

सत्तारुढ गठबन्धनमा आवद्ध साना दलहरुलाई गाडी सुविधा उपलब्ध गराउने गरी सरकारले ल्याएको प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी संशोधन ऐन प्रदेशसभाबाट पास भएको छ । प्रदेश सभा नियमावलीमा सबै

चीनको अघोषित नाकाबन्दीका कारण नेपाली व्यवसायीका १ हजार कन्टेनर रोकिए

चिनियाँ कठोर नीतिका कारण नेपाली व्यवसायी समस्यामा परेका छन् । नेपाली व्यवसायीले दशैँ तथा तिहारका लागि चीनबाट झिकाएका सामान बोकेका कन्टेनरहरु सीमापारि नै रोकिएपछि नेपाली व्यवसायी मर्कामा परेका हुन् ।

प्रिन्ट कार्ड सकिएपछि अब दशैँ अघि सवारी लाईसेन्स नपाईने

सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) लिन बाँकी रहेकाले दशैँपछि मात्र पाउने भएका छन् । प्रिन्ट कार्ड अभाव भएपछि स्मार्ट लाइसेन्स दशैँअघि वितरण गर्न नसकिएको यातायात व्यवस्था विभागले जनाएको छ

थप १,३३० जनामा कोरोना संक्रमण, १,८३० संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा १,३३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ६२६ पीसीआर परीक्षण गर्दा १ हजार ३६ जना र ३ हजार ९६६ एन्टिजेन परीक्षण गर्दा २

शनिबार गोरखामा विद्युत आपूर्तीं बन्द
लमजुङमा विद्युतको तीन करोड बक्यौता

लमजुङमा विद्युत महसुलको तीन करोड रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको छ । लमजुङ विद्युत उपभोक्ता संस्थाको दुई करोड र पश्चिम लमजुङ उपभोक्ता समितिको एक करोड रुपैयाँ बक्यौता उठ्न बाँकी छ

शेयर बजारमा दोहोरो अंकको सुुधार, यी हुन् धेरै कमाउने १० कम्पनी

सोमबार र ११४ अंकले पहिरो गएको शेयर बजारमा मंगलबार भने सुधार देखिएको छ । मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले सुधार भएको हो । नेप्से परिसूचक १३ दशमलव