| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

तीन दिनदेखि लगातार घट्दै सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

स्थानीय बजारमा सुनको मूल्य लगातार तीन दिनदेखि ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताको मंगलबारदेखि घट्न थालेको सुनको मूल्य आज पनि घटेको जानकारी दिएको हो । सोमबार तोलामा ८९

मुख्यमन्त्री पोखरेलले गरे विमानस्थल अनुगमन, ‘अंग्रेजी नयाँ वर्षबाट आन्तरिक उडान’

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित प्रदेशका मन्त्रीहरुले बुधबार पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अवलोकन गरेका छन् । निर्माणको अवस्था, विमानस्थल सञ्चालन गर्न लाग्ने समय, स्थानीय सरोकारवालाले उठाएका समस्या

प्राथमिक तहमा १० हजार शिक्षकका लागि आवेदन खुल्यो
शिक्षकको एक जिल्लाबाट अर्को जिल्ला सरुवामा रोक

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जिल्लान्तर सरुवामा रोक लगाएको छ। केन्द्रले शिक्षक सेवा आयोगको विज्ञापनको प्रयोजनका लागि भन्दै शिक्षकको जिल्लान्तर सरुवामा रोक लगाएको हो। केन्द्रले सूचना प्रकाशन गर्दै सोको

५० अंकले सुधारियो शेयर बजार, ५ अर्बको कारोबार

तीन दिन लगातार घटेको शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार भने सुधार भएको छ । बुधबार ५० दशमलव ५८ अंकले बढेर नेप्से परिसूचक २ हजार ६ सय ६५ दशमलव ९३

तरकारीको भाउ अचाक्ली

दुुई सातायता तरकारी भाउ अचाक्ली बढेको छ । चाडपर्व नजिकिएसँगै तरकारीको भाउ बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार बजारमा केही तरकारीको मूल्य शतप्रतिशत बढेको छ ।

तनहुँमा बहुविवाह मुद्दामा फरार दुईजना पक्राउ

बहुविवाह मुद्दाका फरार दुईजना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको ऋषिङ गाउँपालिका घर भएका २९ वर्षीय नर बहादुर थापा र भिमाद नगरपालिका–४ घर भएकी

​बूढीगण्डकीले सुकुम्बासी बनायो, बिजुली निस्किएन

भनिन्छ, विकासले जनतालाई उठीबास होइन, उनीहरुको जीवन सहज बनाउन सक्नुपर्छ । तर, राज्य सञ्चालकहरुको अपरिपक्व नीतिका कारण कसरी विकासका नाममा जनतामाथि थिचोमिचो हुँदोरहेछ भन्ने उदाहरण बन्न पुगेको छ बूढीगण्डकी आयोजना

प्रतितोला १०० रुपैयाँले घट्यो सुनको मूल्य

आज बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज १०० रुपैयाँले घटेर कारोबार सुरु भएको बताएको हो । सुनको मूल्य हिजो मंगलबार

सन्दर्भ विश्व मुटु दिवस : गाउँमा पनि बढे मुटुरोगी

सहरियामा बढी देखिने गरेको मुटुरोग सहरीकरणसँगै गाउँमा पनि बढेको छ । यातायात सञ्जालसँगै तयारी खानेकुरा गाउँ पुगेपछि यो समस्या भित्रिएको हो । स्थानीय उत्पादन घट्दै जानु र गाउँमा पनि तयारी

तनहुँमा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ देउरालीमा आज (बुधबार) बिहान मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी ७२ वर्षीया चेतकुमारी जैशी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको