
नेपाली बजारमा तीन दिनसम्म घटेको सुनको भाउ बढेको छ । हिजो (बिहीबार) ८८ हजार ७०० रुपैयाँ प्रतितोलामा किनबेच भएको छापावाल सुनको भाउ आज ९०० रुपैयाँले बढेर ८९ हजार ६०० रुपैयाँ

केलाउने हो भने जीवन सबैको विशेष हुन्छ । तैपनि बिरलै मान्छेको मात्र यति धेरै चुनौति र अवसरहरु प्राप्त गरेका हुन्छन् । तीमध्य एक हुन्, गोरखा नगरपालिका ६ पाटेचौरका मित्रलाल श्रेष्ठ

हिमालय बैँकको छेउमा छाताको ओतमुनि एउटा लुगा सिलाउने कल छ । त्यही छाताको ओत नै टिकाराम परियारको ‘पसल’ हो । त्यही पसलमा सँधै लुगा सिलाइरहेका भेटिन्छन् ८१ बर्षका टिकाराम परियार

जीवनका ८८ बर्खा नाङ्लामा बदाम बेचेरै बिताइरहेकी गोरखा घ्याम्पेशालकी सानुमाया बरामलाई गरिरहेको काम अहिले पनि छोड्न मन छैन । गरिरहेको काम छोड्दा ‘बुढी भएछु’ जस्तो लाग्छ, जुन उनलाई सोच्न मन

१४ औँ महाधिवेशनको दौरानमा रहेको नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन, महाधिवेशन प्रतिनिधि चयन र जिल्ला अधिवेशनका कारण गोरखा सदरमुकाममा चलहपहल बढेको छ । पालिका र प्रदेश क्षेत्रको अधिवेशन सकेर मतदान र

तीन लगातार घटेर बुधबार ५० अंकले सम्हालिएको शेयर बजार बिहीबार पुन ओरालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ३२ दशमलव ५१ अंकले घटेर २ हजार ६ सय ३३

विद्युत नियमन आयोगले विजुलीको शुल्कमा वृद्धि गर्ने भएको छ । लामो समयदेखि समायोजन नभएको भन्दै नेपाल विद्युत प्राधिकरणले आयोगसमक्ष विद्युत शुल्क वृद्धि गर्न प्रस्ताव राखेपछि आयोगले शुल्क वृद्धि गर्ने तयारी

गृहमन्त्रालयले यस वर्षको वडादसैंका साइतहरू सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाको पत्रअनुसार गृहमन्त्रालयले साइतहरू सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार घटस्थापनाका उत्तम साइत बिहान

भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले संघ र प्रदेश सरकारबाट विनियोजित बजेट तथा कार्यक्रम नदोहोरिने गरी कार्यान्वयन गर्न मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् । बुधबार

भारतको झारखण्ड र आसपास बनेको न्यून चापीय क्षेत्रको, नेपालमा सामान्य प्रभाव परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको छ। हाल देशको