| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

कोभिड–१९ पछिको शिक्षा : छात्रा बढी प्रभावित

कोभिड–१९ को महामारीपछि विशेष गरी विद्यालय तहका बालबालिका पूर्ववत् सिकाइ वातावरण, स्वच्छ मनोरञ्जन र अन्य सामाजिक अवसरको पूर्ण प्रयोगबाट बञ्चित हुँदै आएका छन् । संयुक्त राष्ट्रसङ्घीय बालकोष ९युनिसेफ०को पछिल्लो तथ्याङ्कानुसार

प्रहरीको रासन भत्ता वृद्धि गरिँदै

गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन भत्तामा १५ प्रतिशत वृद्धि गर्ने भएको छ । आगामी मन्त्रिपरिषद्को बैठकमा पेस गर्न गृहमन्त्री बालकृष्ण खाणले रासन भत्ता वृद्धिसम्बन्धी फाइल स्वीकृत गर्नुभएको

चाँदीको भाउ घट्यो, सुनको स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार बजारमा सुनको मूल्य स्थिर रहेको छ ।  बिहीबार तोलामा ३०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार ७०० रुपैयाँमा कारोबार भएकोमा सुनको मूल्य शुक्रबार पनि

सुहार्तो, गोर्वाचोभ र नेपाली राजनीतिक खिचडी

राजेन्द्र बजगाईँ एकदिन इन्डोनेसियाका राष्टति सुहार्तो सयर गरेको डुंगा पल्टिएछ। माझीले उनलाई बचाएछन् । सुहार्तोले ‘म सुहार्तो हुँ तिमी के चाहन्छौ जे माग्छौ म त्यही पूरा गर्नेछु’ भने । प्रतिउत्तरमा

झरीका कारण गोरखाका किसानले धान काट्न पाएनन्

आईतवारदेखि लगातार झरी परेका कारण गोरखाका किसानले धान काट्न पाएका छैनन् । दशैँ लगत्तै धान काट्ने तयारीमा रहेका किसान वर्षातले पाकेको धान ढल्ने, डुब्ने, बारीमा झर्ने भएपछि चिन्तित छन् ।

वर्षात र हावाहुरीले गोरखामा ११९ हेक्टर क्षेत्रफलमा लगाइएको धान नष्ट

आइतबारदेखिको लगातार वर्सातसँगैको हावाहुरीले गोरखाको एक ११९ हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीमा क्षति पुगेको छ । स्थानीय तहहरुसँग लिएको प्रारम्भिक तथ्याङ्क अनुसार सात हेक्टर क्षेत्रफलको धान खेतीमा पूर्ण क्षति पुगेको

गोरखाका माओवादी नेताद्वय श्रेष्ठ र अधिकारीले सम्हाले दुई बिभागको नेतृत्व

नेकपा(माओवादी केन्द्र)ले पार्र्टीका विभिन्न विभागलाई पूणर्ता दिएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले १७५ सदस्यीय सम्पर्क समिति र ३३ विभाग तथा एक प्रतिष्ठानलाई पूणर्ता दिएको हो । सो क्रममा

शनिबारसम्म आंशिक बर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गरेको छ । जसमा बिहिबार राती गोरखासहितका केही स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

देशभरिका बालबालिकालाई यही कात्तिक ७ गतेदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिएको छ ।  छ महिनादेखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई यही कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ खुवाउन

बाढीपहिरोले मृत्यु हुनेको संख्या ८८ पुग्यो, ३० जना अझै बेपत्ता

वेमौसमी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट आज बिहानसम्ममा मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार कुल ३० जना बेपत्ता भएका छन्