| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

विद्यार्थी खोज्दै विद्यालय

कोरोना भाइरस सङ्क्रमणका कारण कक्षामा नियमित रूपमा उपस्थित हुन नसकेका विद्यार्थीको कसरी खोजी गर्ने भन्ने नै अहिले सरोकारवालाको मुख्य समस्याको विषय बनेको छ । अनलाइन कक्षाका साथै भौतिक रूपमै पढाइ

मङ्सिर र पुसमा बाघ गणनाको तयारी

राष्ट्रिय निकुञ्जमा आगामी मङ्सिर र पुस महिनामा बाघ गणना गर्ने तयारी गरिएको छ । नेपालमा हरेक चार/पाँच वर्षका अन्तरमा गणना गरिन्छ । यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले

दरौँदी लिफ्टिङ खानेपानीको मोडल र महसुलको बारेमा छलफल, मंसीरदेखि पानी वितरण हुने

लामो समयदेखिको प्रतिक्षामा रहेको दरौँदी लिफ्टिङ खानेपानी आयोजना मंसीरदेखि सञ्चालन हुने भएको छ । यसअघि थपिएको म्याद मंसीरदेखि सकिने र फेरि म्यादथप गर्न पनि नमिल्ने भएकाले मंसीरदेखि आयोजना सञ्चालन हुने

चिनियाँ संस्थाद्वारा गोरखाका दुई हजार विद्यार्थीलाई झोलाभरि उपहार

एक चिनियाँ सामाजिक संस्थाले गोरखाका दुई हजार विद्यार्थीलाई विभिन्न शैक्षिक तथा स्वास्थ्य सरसफाइसम्बन्धी सामग्रीहरुले भरिएको झोला उपहार दिएको छ । चाइना फाउण्डेशन फर पोभर्टी इल्लिभिएशन नामक संस्थाले गोरखा नगरपालिका, गण्डकी

लाइसेन्सको नयाँ आवेदन यही सातादेखि खुल्दै

विगत ६ महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन यही सातादेखि खुल्ने भएको छ । यातायात व्यवस्था विभागले यही सातादेखि नयाँ आवेदन खुलाउने तयारी गरेको हो । विभागका प्रवक्ता

पोखरामा घरको ताला फोडेर नगद र गहना चोरी गर्ने युवक पक्राउ

पोखरामा घरको ताला फोडेर चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । नुवाकोटको विदुर नगरपालिका ३ बट्टार स्थायी घर भई पोखरा, बुद्दचोक बस्ने २० वर्षीय विशाल तामाङलाई नगद, मोबाइल

मुग्लिन-नारायणगढ सडक एकतर्फी
बाढी पहिरोबाट गण्डकी र सुदूरपश्चिमका ८ ठाउँमा सडक अवरुद्ध

अविरल वर्षाका कारण आएको वाढी र पहिरोका कारण गण्डकी प्रदेशको मनाङ र सुदुरपश्चिम प्रदेशका डडेलधुरा, बझाङ र बजुरामा सडक अवरुद्ध भएको छ । गण्डकी र सुदुरपश्चिम प्रदेशका ८ ठाउँमा राजमार्ग

फाइजर खोप दीर्घरोगी बालबालिकालाई

सरकारले तिहार, छठ पर्व लगत्तै १२ वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिने भएको छ । १२ वर्षमाथिका दीर्घरोगी बालबालिकालाई फाइजर खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा

लाइसेन्सको पर्खाइमा सात लाख आवेदक

यातायात व्यवस्था विभागले सात लाख प्रति सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण गर्न सकिरहेको छैन । सात लाख व्यक्तिले करिब डेढ वर्षदेखि लाइसेन्स कु्रिरहेका छन् तर विभागले भने छपाइकार्ड सकिएको भन्दै

देशभर आजदेखि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

सरकारले आजदेखि बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै छ । ६ महीनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मकालाई भिटामिन ‘ए’ र जुका दुवैको औषधि