
नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर रु ९२ हजार १०० कायम भएको छ । छापावाल सुन शुक्रबार प्रतितोला रु ९१ हजार ७०० मा कारोबार भएको थियो

नेपाल–चीनबीचको उत्तरी तातोपानी नाकाबाट रासायनिक मल नेपाल भित्रिन सुरु भएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले चीनसँग माग गरेको रासायनिक मल तातोपानी नाका हुँदै नेपाल भित्रिन सुरु भएको हो ।

गोरखामा अहिले छिनछिनमा बत्ती आउजाउ गरिरहन्छ । बर्सात, हावाहुरीमा मात्र होईन बिना कारण पनि छिनछिनमा बत्ती जाने समस्यामा उपभोक्ता आजित छन् । कसैले सामाजिक सञ्जालमा स्टाटस लेखेर बिरोध जनाएका छन्

१० औं राष्ट्रिय महाधिवेशनको तयारी गरिरहेको नेकपा एमालेले शनिबार गोरखा जिल्लाभर वडा अधिवेशन सम्पन्न गरेको छ । पार्टीका नेता सम्झना देवकोटाका अनुसार वडा अधिवेशनले गोरखा नगरपालिकाको वडा नं. १ मा

१० औँ महाधिवेशन अन्तर्गत नेकपा एमाले गोरखा नगरपालिका वडा नं. ६ र वडा नं. १० को अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले वडा नं. ६ को अध्यक्षमा तुला दानीलाई चयन

गण्डकी प्रदेशको लाइफलाइन पृथ्वी राजमार्गको मुग्लिन पोखरा खण्ड चार लेनको बन्दैछ । २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको
हाल नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नरहे पनि देशभर आंशिकदेखि सामान्य बदली र केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश नं १ र

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धुलिखेलमा जिपलाइन खेलको अनुभव लिएका छन् । नाति नातिनीसहित धुलिखेल पुगेका प्रचण्ड क्लासिक जिपलाइनमा सयर गरेका हुन् । साहासिक गतिविधिमा आफूलाई

कीर्तिपुरको बल्खु खोलामा गोरखाकी एक महिलाको शव फेला परेको छ। कीर्तिपुर र चन्द्रागिरिको बीचमा रहेको खोलामा झोलुंगे पुलनजिकै गोरखा नगरपालिका —२ की करिब ४० वर्षीया शान्ता थापा मगरको शव फेला

यस पटकको दसैँ पनि धेरै परिवारका लागि दशा बनेको छ । दसैँ अवधिमा देशका विभिन्न ठाउँमा भएको सडक दुर्घटनामा दर्जनौं नागरिकले अकालमै ज्यान गुमाए । प्रहरी प्रधान कार्यालयका अनुसार घटस्थापनदेखि